स्थानीय तहका कानुनले युद्ध जितेका ती ऐतिहासिक दिन
बिहीबार, साउन ३१, २०८१

कर्मचारी संयन्त्रमा अख्तियार आतंक देखिन्छः प्रचण्ड
बिहीबार, साउन ३१, २०८१
उनले आफू प्रधानमन्त्री भएको समयमा कर्मचारी संयन्त्रमा अख्तिायार आतंक आफूले महसुस गरेको र सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई बोलाएर छलफल पनि गरेको उनले सम्झिए ।
ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, विद्युत् आपूर्तिमा सुधार हुने
बिहीबार, साउन ३१, २०८१

बागमती प्रदेशमा ४० कर्मचारी सातौं तहमा बढुवा, १०० अंक ल्याउँदा पनि किन सिफारिस भएनन् यी १७ जना ?
बिहीबार, साउन ३१, २०८१
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रकाशन गरेको सुचना अनुसार ती ८७ जनामध्ये १८ जना कर्मचारी अधिकृत सातौंमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमता मूल्यांकनमा ३५ जना कर्मचारीले शतप्रतिशत अंक ल्याएपनि १८ जना मात्रै सिफारिस भएका हुन् ।

चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना भ्रष्टाचारी ठहर
बिहीबार, साउन ३१, २०८१
न्यायाधीशहरू खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले प्रतिवादी सबैलाई जनही तीन तीन महिना कैद सजाय तथा जनही एक लाख ७० हजार रुपैयाँ जरिबाना तोकेको छ ।

अब सातै प्रदेशमा क्यान्सर उपचार हुने, कुन प्रदेशमा कुन अस्पतालमा हुन्छ उपचार ?
बिहीबार, साउन ३१, २०८१
कार्यविधिअनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेश अस्पताल विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।

धार्चे गाउँपालिकाका बाढी पहिरो पीडितलाई लायन्सकाे राहत
बिहीबार, साउन ३१, २०८१
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहत सामाग्री प्रदान गरेको छ
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बिहीबार, साउन ३१, २०८१
बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ

राष्ट्रिय सभाका सांसदको सामना गर्दै प्रधानमन्त्रीसहित ४ मन्त्री
बिहीबार, साउन ३१, २०८१
आजको बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची

आज दिनभर पानी, राति झन ठूलो पर्ने
बिहीबार, साउन ३१, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले आज पनि देशभरजसो पानी पर्ने सम्भावना छ भनेको छ

तरहरादेखि तीनकुनेसम्मको सडक दुर्घटनामा मर्नेलाई शहीद घोषणा गर्नुपर्योः हर्क साम्पाङ
बुधबार, साउन ३०, २०८१
मेयर साम्पाङले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई पत्र लेख्दै संघीय सरकारले समयमै काम नसकेका कारण सो सडकखण्डमा दुर्घटना भएकोले सबैलाई शहीद घोषणा गर्न माग गरेका हुन् ।

गोदावरी नगरपालिकाका मेयर–उपमेयरसहित १४ जनाले पाए भ्रष्टाचार अभियोगबाट सफाइ
बुधबार, साउन ३०, २०८१
विशेष अदालत काठमाडौँले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीलाई भ्रष्टाचार अभियोगवाट सफाइ दिएको छ