२०६२ यताका उच्च पदाधिकारीको सम्पत्ति छानविन गर्न समिति गठन
२०६२ यताका उच्च पदाधिकारीको सम्पत्ति छानविन गर्न समिति गठन सरकारले २०६२ साल यतिाका उच्च सरकारी अधिकारीको सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ ।
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ ।
विद्यालय शिक्षामा संविधानको लेन मिच्दै बालेन सरकार, स्थानीय तह भन्छन्– विज्ञप्ति होइन संविधान मान्छौं
विद्यालय शिक्षामा संविधानको लेन मिच्दै बालेन सरकार, स्थानीय तह भन्छन्– विज्ञप्ति होइन संविधान मान्छौं वडापालिकाले गरेको रिपोर्टिङ अनुसार देशभरका १०० भन्दा बढी स्थानीय तहहरुले बैशाख २ गतेदेखि नै नयाँ शैक्षिक शत्रको लागि भर्ना सुरु गरेका छन् ।
बालेन सरकारलाई सट्टेबाजी साइटको चुनौति, कहाँ बन्द भयो मेलबेट ?
बालेन सरकारलाई सट्टेबाजी साइटको चुनौति, कहाँ बन्द भयो मेलबेट ? नेपालमा कानुनले पूर्णतः प्रतिबन्ध लगाएको अनलाइन सट्टेबाजी (बेटिङ) को जालो झन् झन् गहिरिँदै गएको पाइएको छ ।
रत्नगर नगरपालिकाले भन्यो– जथाभावी पार्किङ नगर्नू, फुटपाथमा व्यापार नगर्नू
रत्नगर नगरपालिकाले भन्यो– जथाभावी पार्किङ नगर्नू, फुटपाथमा व्यापार नगर्नू जथाभावी पार्किङ गर्दा पर्यटकीय नगरीमा आवागमन नै अवरुद्ध भएको तथा बजार अव्यवस्थित भएपछि यस्तो नगर्न भनिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए ।
ज्योतिष र वास्तुशास्त्रीको विश्लेषणमा कस्तो छ २०८३ साल ?
ज्योतिष र वास्तुशास्त्रीको विश्लेषणमा कस्तो छ २०८३ साल ? विश्व सेयर बजार बढ्ने ज्योतिषीय प्रक्षेपण गर्दै उनले विलासिताका सामान खरिदमा होडबाजी यथावत रहने र मुल्य वृद्धिले जनआक्रोश बढ्नेतर्फ सचेत गराए ।
धवलागिरि गाउँपालिका–५ मल्कवाङमा खानेपानीको पहुँच पुग्यो
धवलागिरि गाउँपालिका–५ मल्कवाङमा खानेपानीको पहुँच पुग्यो धवलागिरि गाउँपालिका–५ मल्कवाङमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको छ ।
इरान युद्ध लम्बिए विश्वव्यापी मन्दीको खतरा
इरान युद्ध लम्बिए विश्वव्यापी मन्दीको खतरा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले इरान युद्ध लामो समयसम्म जारी भए र ऊर्जा मूल्य उच्च रहेमा विश्व अर्थतन्त्र मन्दीतर्फ धकेलिन सक्ने चेतावनी दिएको छ ।
अरनिको राजमार्ग : आजदेखि दुईतर्फी आवागमन
अरनिको राजमार्ग : आजदेखि दुईतर्फी आवागमन आजदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए। उनका अनुसार स्तरोन्नती भइरहेको चार किमीमध्ये बाँकी दुरी (दुवैतर्फीसम्मको)पक्की गर्नेकार्य यो साताको अन्तिमबाट सुरु गरिनेछ ।
नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु
नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु प्रहरी निरीक्षक कार्कीका अनुसार रिपेश साथीहरूसँग कोशी ब्यारेजको गोलघर नजिक कोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएको खबर इलाका प्रहरी कार्यालय भारदहबाट जानकारी पाएपछि तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कोशी नदीको ब्यारेजमा खोजी गरेको उनले बताए।
बूढीगण्डकी र दूधकोसी आयोजना दश वर्षभित्र निर्माण गरिसक्ने
बूढीगण्डकी र दूधकोसी आयोजना दश वर्षभित्र निर्माण गरिसक्ने ‘सरकारबाट भायाबिलिटी ग्याप फन्डिङ उपलब्ध गराउँदै बूढीगण्डकी, दूधकोसीजस्ता ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकता दिइनेछ‚’ प्रतिबद्धतामा भनिएको छ‚ ‘ऊर्जा–आधारित ठूला उद्योगहरू जस्तै, स्टील, सिमेन्ट, जडीबुटी प्रशोधन, डाटा सर्भर स्टेसन तथा रासायनिक मल उद्योगलाई आकर्षित गरिनेछ।’
Weather Update