हङकङलाई हराउँदै नेपाल यू- १९ प्रिमियर कपको सेमिफाइनलमा
हङकङलाई हराउँदै नेपाल यू- १९ प्रिमियर कपको सेमिफाइनलमा नेपाल एसीसी यू- १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार यूएईमा भएको खेलमा हङकङलाई १२० रनले हराउँदै नेपालले सेमिफाइनलमा पुगेको हो।
यूएईमा समस्यामा परेका विद्यार्थीले १५ दिनभित्र विवरण पेस गर्न दूतावासको आग्रह 
यूएईमा समस्यामा परेका विद्यार्थीले १५ दिनभित्र विवरण पेस गर्न दूतावासको आग्रह  अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५ दिनभित्र आफ्नो विवरण पेस गर्न आग्रह गरेको छ ।
निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउँछौँ
निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउँछौँ गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी फागुन २१गते जुनै पनि हालतमा निर्वाचन गराएर छोड्ने दाबी गरेका छन् ।
काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा 
काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा  काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको छ ।
राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति प्रदान
राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति प्रदान राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन् ।
आठौं सामाजिक सुरक्षा दिवसः सरकार, निजी क्षेत्र र श्रमिकका संगठनले दिए उच्च महत्त्व
आठौं सामाजिक सुरक्षा दिवसः सरकार, निजी क्षेत्र र श्रमिकका संगठनले दिए उच्च महत्त्व काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेशस्तरमा मुख्यमन्त्रीहरू र स्थानीय तहमा पालिका प्रमुखहरूको उपस्थितिमा दिवस मनाइएको हो।
राष्ट्र बैंकमा पेन्सन विभेदः बीरविक्रमले नपाएको बमबहादुरले कसरी पाए ?
राष्ट्र बैंकमा पेन्सन विभेदः बीरविक्रमले नपाएको बमबहादुरले कसरी पाए ? त्यसको एक महिना पनि नवित्दै तत्कालिन गभर्नर अधिकारीले २०७७ साल चैत २२ गते मिश्रलाई पेन्सन पट्ट बनाइदिएका छन् । तर, मिश्रले राष्ट्र बैंकमा सेवा गरेको २०७९ सालमा मात्रै २० वर्ष पुग्छ ।
सम्झौता अनुसार काम नगर्ने यी १४ निर्माण कम्पनीलाई कालोसूचीमा 
सम्झौता अनुसार काम नगर्ने यी १४ निर्माण कम्पनीलाई कालोसूचीमा  सरकारले १४ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। 
आज देशभरको मौसम पूर्वानुमान यस्तो छ
आज देशभरको मौसम पूर्वानुमान यस्तो छ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।
अपराजित सुदूरपश्चिमलाई लुम्बिनीको चुनौती, जनकपुर र पोखरालाई ‘पहिलो जित’को दबाब
अपराजित सुदूरपश्चिमलाई लुम्बिनीको चुनौती, जनकपुर र पोखरालाई ‘पहिलो जित’को दबाब नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार दुई खेल हुँदै छन्। 
हङकङको अपार्टमेन्ट आगलागीमा मृतकको संख्या ४४ पुग्यो, २७९ जना बेपत्ता
हङकङको अपार्टमेन्ट आगलागीमा मृतकको संख्या ४४ पुग्यो, २७९ जना बेपत्ता हङकङको ताई पो जिल्लाका विभिन्न अग्ला अपार्टमेन्टहरूमा भएको भीषण आगलागिमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई हटाइयो 
प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई हटाइयो  प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई जिम्मेवारी मुक्त गरिएको छ।
Weather Update