महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान
महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ
आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह
आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट रु तीन करोड २६ लाख ६० हजार राजस्व सङ्कलन गर्ने महत्वाकांक्षी योजनासहित बजेट ल्याए
राष्ट्र बैंकको नयाँ नीतिः बैंकले महानगरका शाखा एकीकरण गर्न पाउने, सेयर र घरजग्गाको मूल्य बढ्ने
राष्ट्र बैंकको नयाँ नीतिः बैंकले महानगरका शाखा एकीकरण गर्न पाउने, सेयर र घरजग्गाको मूल्य बढ्ने व्यक्तिगत ओभरड्राफ्टको सीमा बढेपछि यस्तो कर्जा घरजग्गा र सेयर बजारमा जान सक्ने आकलन गरिएको छ ।
आयोगले भन्योः नयाँ १६८ वटा मतदानस्थल थप, ९३ वटा खारेज
आयोगले भन्योः नयाँ १६८ वटा मतदानस्थल थप, ९३ वटा खारेज निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थलहरू पुनरावलोकन गरेको छ ।
डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो 
डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो  नेपाल आयल भोलिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको जनाएको छ ।
कस्तो रहनेछ आज दिनभरको मौसम ?
कस्तो रहनेछ आज दिनभरको मौसम ? जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहनेछ ।
एनपीएल- आज कर्णाली र काठमान्डु भिड्दै
एनपीएल- आज कर्णाली र काठमान्डु भिड्दै  त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज कर्णाली याक्स र काठमान्डू गोर्खाज् भिड्दै छन् । खेल दिउँसो ३ः३० बजे हुनेछ ।
ट्रक र स्कुटर ठोक्किदा दुईको मृत्यु
ट्रक र स्कुटर ठोक्किदा दुईको मृत्यु मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ
सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
संसदमा सभामुखको यस्तो व्यवहार मैले कहिल्यै देखेको थिइनँः मोदी
संसदमा सभामुखको यस्तो व्यवहार मैले कहिल्यै देखेको थिइनँः मोदी अदालतहरूमा आफ्ना मान्छेहरू, संवैधानिक नियुक्तिदेखि लिएर सर्वोच्चका न्यायाधीशहरू पनि पार्टीगत रूपमा नियुक्त गर्ने भइसकेपछि जनताले विश्वास गर्ने ठाउँ भएन। 
सरकारी सेवामा युवालाई रोजगारी भन्दै गोकर्णेश्वर नगरपालिकाले सुरु गर्दैछ लोकसेवा तयारी कक्षा
सरकारी सेवामा युवालाई रोजगारी भन्दै गोकर्णेश्वर नगरपालिकाले सुरु गर्दैछ लोकसेवा तयारी कक्षा काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले युवायुवतीलाई सरकारी सेवामा रोजगारी प्रदान गर्ने उद्देश्यले लोकसेवा आयोग तयारी कक्षा सञ्चालनको तयारी गरेको छ।  
Weather Update