सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा जन्ती बोकेकोे जीप दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नायव उपरीक्षक हेम बहादुर केसीले बताए ।
उक्त जीपमा १८ जना सवार थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३ ०६:४५
प्रतिक्रिया दिनुहोस्







