एक जनाको ज्यान गएपछि बल्ल छाउगोठ भत्काउन जुट्यो कुष्णपुर नगरपालिका
एक जनाको ज्यान गएपछि बल्ल छाउगोठ भत्काउन जुट्यो कुष्णपुर नगरपालिका छाउपडी प्रथा अन्त्यका लागि भन्दै पािलकाले सबै सबै वडा कार्यालयलाई पत्र लेखेर १५ दिनभित्र गोठ हटाइसक्न निर्देशन दिएको हो । 
कालीगण्डकी गाउँपालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा 
कालीगण्डकी गाउँपालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा  स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ
सामान्य प्रशासन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन 
सामान्य प्रशासन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन  प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर घटनाबारे ब्रिफिङ लिएलगत्तै छानविन प्रक्रिया नसकिएसम्म जिम्मेवारीबाट अलग हुन सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयका एकजना सदस्यले वडापालिकालाई बताए ।
भक्तपुर र जाजरकोटका सबै स्थानीय तह पूर्णखोप सुनिश्चित 
भक्तपुर र जाजरकोटका सबै स्थानीय तह पूर्णखोप सुनिश्चित  भक्तपुर र जाजरकोट जिल्लाका सबै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । यी दुबै जिल्लाका सबै स्थानीय तह पूर्णखोप युक्त भएपछि जिल्लालाइ पनि पूर्णखोप जिल्ला घोषण गरिएको हो
नेपाल–जर्मन उवासंघको सक्रियता, व्यवासायिक सम्भावना खोज्न एयरबस पुग्यो लगानीकर्ताको टोली
नेपाल–जर्मन उवासंघको सक्रियता, व्यवासायिक सम्भावना खोज्न एयरबस पुग्यो लगानीकर्ताको टोली तर नेपालले अन्तराष्ट्रिय बोलपत्र गर्दा त्यसलाई झेलेर अगाडि बढ्न धेरै कठिनाई भएको एयरबस अधिकारीहरुको भनाइ छ । यो कठिनाइ सुधार्न सके दुई देशबीच आर्थिक गतिविधि झन् बढ्ने जर्मन लगानीकर्ताहरुको भनाइ छ ।
फाइनान्स कम्पनीलाई निक्षेप संकलनको सीमा हट्यो, के भन्छन् सरोकारवाला ?
फाइनान्स कम्पनीलाई निक्षेप संकलनको सीमा हट्यो, के भन्छन् सरोकारवाला ? फाइनान्स कम्पनीहरुमा पनि लामो समयदेखि वासेल २ र ३ अनुसारका न्यूनतम पुँजी पर्याप्तता अनुपालन लगायतका विभिन्न नियामकीय मापदण्डहरु लागू भएकोले निक्षेप संकलनको सीमा हटाउन लागिएको राष्ट्र बैंकको भनाइ छ ।
२५ अर्बको बजेट ल्याउँदै काठमाडौँ महानगरपालिका 
२५ अर्बको बजेट ल्याउँदै काठमाडौँ महानगरपालिका  काठमाडौँ महानगरपालिकाले आज बजेट सार्वजनिक गर्दैछ । १० असारमै ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि आन्तरिक विवादका कारण महानगरको बजेट आजमात्र आउन लागेको हो ।
९६ गाउँका उस्तै छानो, लोघेकर दामोदरकुण्डका सबै घर अब एउटै मापदण्डका 
९६ गाउँका उस्तै छानो, लोघेकर दामोदरकुण्डका सबै घर अब एउटै मापदण्डका  गाउँपालिका अध्यक्ष लोप्साङछोम्फेल बिष्टले गाउँपालिकाभित्रका ढुङ्गा र माटोले बनेका परम्परागत घरहरूको मौलिक संस्कृति जोगाउन पालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेर मापदण्ड तोकिएको जानकारी दिए
डोजरे विकास आतंक, चन्द्रागिरि नगरपालिकाका ५ वटा वडा पहिरोको जोखिममा 
डोजरे विकास आतंक, चन्द्रागिरि नगरपालिकाका ५ वटा वडा पहिरोको जोखिममा  चन्द्रागिरिका वडा नम्बर १, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्षको असोजमा आएको अविरल वर्षका कारण पहिरोको चपेटामा परेका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा छन् ।
६० लाख हुनेले ३ करोडसम्मको घर किन्न बैंकबाट ऋण पाउने
६० लाख हुनेले ३ करोडसम्मको घर किन्न बैंकबाट ऋण पाउने आगामी आर्थिक वर्षको लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा पहिलो घर खरिद वा निर्माणको लागि बढीमा ३ करोड रुपैयाँसम्म कर्जा पाइने व्यवस्था मिलाउने भनिएकाे छ ।
वेतका फर्निचरले चिटिक्क टीकापुर नगरपालिका, यसरी गरिदैछ प्रोत्साहन
वेतका फर्निचरले चिटिक्क टीकापुर नगरपालिका, यसरी गरिदैछ प्रोत्साहन नगरप्रमुख रामलाल डगौंराका अनुसार  स्थानीय उत्पादन प्रवद्र्धन र व्यवसायीलाई प्रोत्साहित गर्न वेतबाँसबाट बनेका फर्निचर निर्माण र वेचविखन तिब्र भएको छ । 
घुस अडियो काण्डबारे बोले सामान्य प्रशासन मन्त्री गुप्ता, के भने ?
घुस अडियो काण्डबारे बोले सामान्य प्रशासन मन्त्री गुप्ता, के भने ? सूचना प्रविधि (एआई) को दुरुपयोग गर्दै निकालिएको भनिएको उनको आवाजसम्बन्धी अडियोबारे मन्त्रीले स्पष्ट रूपमा अस्वीकार गर्दै भने–यो मेरो आवाज होइन। यसको प्रमाण कसले दिन्छ ?
Weather Update