वैशाख पहिलो सातादेखि हरेक शनिबार असनमा सवारीसाधन निषेध
वैशाख पहिलो सातादेखि हरेक शनिबार असनमा सवारीसाधन निषेध यस  क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्द्धन गरिने कामपाले जनाएको छ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिने कामपाको तयारी छ ।
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु ‘मैले पार्टी सभापतिका रूपमा भनेँ, एउटा सोचका साथ म आएको छु, यो काम सम्पन्न गर्ने हो, सक्नेले मलाई सहयोग गर्नुहोला, नसक्नेले कृपया मलाई असहज अवस्था सृजना नगरिदिनुहोला । कोही साथीहरू विशेष कारणले गर्दा आफ्नो ठाउँमा जान नसक्ने हुनुहोला, कोही नेपालबाहिर हुनुहुन्छ होला, कोही अशक्त हुनुहुन्छ, पार्टीले यो परिस्थिति बुझेको छ,...
काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै
काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै थानकोटबाट सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरले जानकारी दिएको छ ।
होर्मुज स्ट्रेटमा ट्रम्पले सुरु गरे नाकाबन्दी
होर्मुज स्ट्रेटमा ट्रम्पले सुरु गरे नाकाबन्दी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटमा अमेरिकी समयअनुसार सोमबार बिहान १० बजेदेखि नाकाबन्दी सुरु गरेका छन्।
नयाँ वर्ष २०८३ सुरु
नयाँ वर्ष २०८३ सुरु आज (मंगलबार) विसं २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा लिने गरिन्छ।
भाडा नतिरेपछि ऋषि धमलाको रिपोर्टस क्लबसहितमा समाजकल्याणले लगायो ताला
भाडा नतिरेपछि ऋषि धमलाको रिपोर्टस क्लबसहितमा समाजकल्याणले लगायो ताला समाज कल्याण परिषद्ले मातहतका जग्गा र जमिन भाडामा लिई विभिन्न व्यक्ति एवं सङ्घसंस्थाहरूले विगत लामो समयदेखि भाडा नबुझाइ सञ्चालन गरिरहेका स्टल, भवन, बुथमा ताला लगाएको हो ।
स्याबास बालेन ! यातायात कार्यालयमा अचम्मै भएछ त
स्याबास बालेन ! यातायात कार्यालयमा अचम्मै भएछ त उनले फोटोकपि गरिदिए र त्यही फोटोकपिको पछाडि फटाफट २,४,६,७ अंक लेखिदिएँ । यो के लेखेको भनेर सोधेँ । उनले भने– पहिला २ नम्बर झ्यालमा, त्यसपछि ४ नम्बरमा, त्यसपछि ६ नम्बरमा अनि ७  नम्बरमा जाने ।
सडकपेटीमा व्यापार नगर्न त्रियुगा नगरपालिकाको निर्देशन, अटेर गरे बल प्रयोग गर्ने
सडकपेटीमा व्यापार नगर्न त्रियुगा नगरपालिकाको निर्देशन, अटेर गरे बल प्रयोग गर्ने फुटपाथ व्यापार–व्यवसाय गर्न वैकल्पिक रुपमा नगरपालिकाले बजारका सडक छेउछाउकै अन्य जग्गाहरु उपलब्ध गराउने र केही व्यापारीहरुका लागि उपलब्ध गराउँदै आएको मेयर बस्नेतको भनाइ छ ।
कालीमाटीमा भारतीय गोलभेँडाको भाउ किलोको ६५, नेपालीको २६ मात्रै, अरु तरकारीको कति?
कालीमाटीमा भारतीय गोलभेँडाको भाउ किलोको ६५, नेपालीको २६ मात्रै, अरु तरकारीको कति? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
होर्मुजमा ‘नाकाबन्दी’ गर्ने अमेरिकाको घोषणा
होर्मुजमा ‘नाकाबन्दी’ गर्ने अमेरिकाको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले अब होर्मुज जलमार्गबाट गुज्रिने जहाजहरूको नाकाबन्दी गर्ने घोषणा गरेका हुन् ।
ज्वालामुखी मुलुकको पहिलो स्वच्छ गाउँपालिका घोषणा
ज्वालामुखी मुलुकको पहिलो स्वच्छ गाउँपालिका घोषणा सरसफाइ र स्वच्छतासम्बन्धी समुदायको सोचमा सकारात्मक परिवर्तन ल्याई सफा तथा स्वच्छ गाउँ अभियानलाई पूर्ण सार्थकता दिन सफल भएकामा प्रशंसा गरे। यहाँका प्रत्येक घरधुरीमा सरसफाइ सुविधा, सुरक्षित खानेपानीको पहुँच र व्यक्तिगत स्वच्छता अभ्यासको पूर्णपालना गराई सफा तथा स्वच्छ पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताए।
Weather Update