कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
सोमबार, कात्तिक २४, २०८२
नेपालमा ५.२ प्रतिशत जनसङ्ख्यामा भोकमरीको समस्या
सोमबार, कात्तिक २४, २०८२
नेपालले पनि सन् २०३० सम्म भोकमरी अन्त्य गर्ने लक्ष्य राखे पनि नेपालमा कुल जनसङ्ख्याको ५.२ प्रतिशत जनसङ्ख्या गम्भीर भोकमरीको समस्यामा रहेको उनको भनाइ थियो।
आज सहिदलखन गाउँपालिकामा सार्वजनिक बिदा
सोमबार, कात्तिक २४, २०८२
जिल्लाको सहिदलखन गाउँपालिकाले सोमबार गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गोरखा प्रशासनले जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने
आइतबार, कात्तिक २३, २०८२
जिल्ला प्रशासन कार्यालय गोरखाले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ ।
हराएका दुई भारतीय पर्यटक मृत भेटिए
आइतबार, कात्तिक २३, २०८२
यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई पर्यटक मृत भेटिएका छन् । मृत भेटिनेमा भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन् ।
सुकुम्बासी उक्साउदै दुर्गा प्रसाईंले भने– बस्ती भत्काउन आएभने बालेनको श्रीमतीलाई बाहिर निकाल्नूस्
आइतबार, कात्तिक २३, २०८२
‘श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ?’ उनले भने।
काभा यू–१९ महिला भलिबलको फाइनलमा नेपाल र कीर्गिस्तान भिड्दै
आइतबार, कात्तिक २३, २०८२
काभा यू–१९ महिला भलिबलको फाइनलमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान, उडान र अवतरण सञ्चालन
आइतबार, कात्तिक २३, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लोपटक देखिएको ‘एयर फिल्ड लाइटिङ सिस्टम’ समस्या समाधान भएको छ ।
गोरखामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते
आइतबार, कात्तिक २३, २०८२
गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ यात्रु घाइते भएका छन् ।
चार घण्टापछि त्रिभुवन विमानस्थल सुचारु
शनिबार, कात्तिक २२, २०८२
लाइटको समस्या भएपश्चात् ४ अवरूद्ध भएको त्रिभुवन विमानस्थल सञ्चालनमा आएको छ ।
आपराधिक लाभ हासिल गरेको अभियागमा तत्कालीन सहसचिव पक्राउ
शनिबार, कात्तिक २२, २०८२
नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गाको लिज सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पुर्याएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।
महोत्तरीका सीमा नाका ७२ घण्टाका लागि सिल गरिने
शनिबार, कात्तिक २२, २०८२
भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
त्रिभुवन विमानस्थलमा जहाज उडान र अवतरण रोकियो
शनिबार, कात्तिक २२, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि सबै विमानको उडान र अवतरण रोकिएको छ ।


