सोमबारको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू
सोमबारको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रहरीका तीन डीआईजीको सरुवा
प्रहरीका तीन डीआईजीको सरुवा नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ ।
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे राष्ट्रपति, के भनेर पठाए पौडेलले ?
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे राष्ट्रपति, के भनेर पठाए पौडेलले ? पौडेल राष्ट्रपति बन्नुअघि कांग्रेस नेता थिए भने उनले पार्टी सभापति शेरबहादुर देउवा इतर पक्षको नेतृत्व गर्ने गरेका थिए ।
मुख्यसचिव बने सुमनराज अर्याल, यस्तो छ उनको विगत
मुख्यसचिव बने सुमनराज अर्याल, यस्तो छ उनको विगत नवनियुक्त मुख्यसचिव अर्याल काठमाडौंको जोरपाटीका हुन् । २०५३ साल बैंक १९ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका अर्याल २०७७ माघ १९ गते सचिव बढुवा भएका थिए। 
चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ
चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ  जेनजी आन्दोलनको क्रममा चितवन कारागारबाट फरार भएका एकजना थुनुवालाई झापा प्रहरीले पक्राउ गरेको छ। 
गोरखा ताक्लुङमा चिनियाँ नागरिकमाथि खुकुरी प्रहार
गोरखा ताक्लुङमा चिनियाँ नागरिकमाथि खुकुरी प्रहार गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि खुकुरी प्रहार भएको छ। सहिदलखन गाउँपालिका-४ स्थित सिँजाली माविको भवन निर्माणमा खटिएका चिनियाँ नागरिक थोङमाथि सोही विद्यालय निर्माणमा खटिएका एक स्थानीय कामदारले खुकुरी प्रहार गरी घाइते बनाएका हुन्।
एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुनेछन्।  पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। 
यो संसद क्रियाशील संसद थिएन, त्यहाँ नाटक मञ्चन भइरहेको थियोः मैनाली
यो संसद क्रियाशील संसद थिएन, त्यहाँ नाटक मञ्चन भइरहेको थियोः मैनाली महिनौँदेखि त्यहाँ नाराबाजी र जुलुसहरू भइराखेको छ। एउटा तमासा, एउटा नाटक मञ्चन भइराखेको थियो यो संसदमा। वास्तवमा आज यो नियति ल्याउने हामी जस्ता सांसदहरूकै कारणले हो।
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल प्रथम दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। 
मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु
मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । सप्तरीको राजगढ गाउँपालिका–६, फकिरा घर भई राजविराज नगरपालिका–१६, बोरियामा बस्दै आएका मुकेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल-चीन सिमानामा हाटबजार पूर्वाधार निर्माण गरिने
नेपाल-चीन सिमानामा हाटबजार पूर्वाधार निर्माण गरिने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयले कोरलानाकामा स्थानीयका लागि हाटबजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्ने जनाएको हो।
दुहबीको जुटमिलमा आगलागी‚क्षतिको विवरण आउन बाँकी 
दुहबीको जुटमिलमा आगलागी‚क्षतिको विवरण आउन बाँकी  सुनसरीको दुहबी नगरपालिका-८, सोनापुरस्थित जुटमिलमा आगलागी भएको छ ।
Weather Update