कीर्तिपुरवासीको घरदैलोमा पुगेर धरानका मेयर हर्क साम्पाङले मागे भोट 
कीर्तिपुरवासीको घरदैलोमा पुगेर धरानका मेयर हर्क साम्पाङले मागे भोट  सुनसरीको धरान उपहमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँको कीर्तिपुर नगरपालिकामा भएको चुनावी कार्यक्रममा सहभागी भएका छन् । 
उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा एमाले, माओवादी र रास्वपाका उम्मेदवार कांग्रेसकै व्यक्ति ! 
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा एमाले, माओवादी र रास्वपाका उम्मेदवार कांग्रेसकै व्यक्ति !  ग्रामथान अध्यक्षका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपासहित १५ दलबाट एक एकजना र एक स्वतन्त्र उम्मेवार गरी १६ जना चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस छाडेकाहरु नै एमाले, माओवादी केन्द्र र रास्वपाका उम्मेदवार बनेका छन् ।
काठमाडौँ महानगरले एमालेलाई इमेलमार्फत पठायो जरिमानाको पत्र 
काठमाडौँ महानगरले एमालेलाई इमेलमार्फत पठायो जरिमानाको पत्र  काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई इमेलमार्फत जरिमाना गरिएको पत्र पठाएको छ ।
सन्दीप लामिछानेप्रति प्रधानमन्त्रीको टिप्पणीः चान्स पायो भने डान्स गर्छ 
सन्दीप लामिछानेप्रति प्रधानमन्त्रीको टिप्पणीः चान्स पायो भने डान्स गर्छ  विराटनगरका कप्तान सन्दीप लामिछानेलाई नेपाली क्रिकेटको ब्राण्ड एम्बास्डर भन्दै नेपालीले चान्स पायो कि डान्स गर्छ भन्दै प्रशंसा गरे
प्रमुख प्रशासकीय अधिकृत काफ्लेले हारिन् मुद्दा, नयाँ हाकिम पठाउन संघलाई खुल्यो बाटो 
प्रमुख प्रशासकीय अधिकृत काफ्लेले हारिन् मुद्दा, नयाँ हाकिम पठाउन संघलाई खुल्यो बाटो  जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा रोक्न उर्मिला काफ्लेले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ
सोरु गाउँपालिकाका घरघरमा पुग्यो खानेपानीका धारा
सोरु गाउँपालिकाका घरघरमा पुग्यो खानेपानीका धारा मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ मा रहेका १३७ घर परिवारका स्थानीय घरघरमा खानेपानी धारा पाउँदा खुसी भएका छन्
महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु : महानगरले भन्यो- अभियानकाे नौटंकी गर्दैनाैँ 
महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु : महानगरले भन्यो- अभियानकाे नौटंकी गर्दैनाैँ  आजबाट महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।  अभियानलाई काठमाडौँ महानगरपालिकाले भनै नौटंकी भन्दै यो १६ दिने अभियान नमनाउने घोषणा गरेको छ
स्थानीय तह उपनिर्वाचनः १६ मंसिरमा सार्वजनिक बिदा प्रस्ताव
स्थानीय तह उपनिर्वाचनः १६ मंसिरमा सार्वजनिक बिदा प्रस्ताव निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन हुने स्थानमा सार्वजनिक विदा दिन सरकारलाई प्रस्ताव गरेको छ । १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । 
एमालेले जरिमानाको चिठी दर्ता नगरेपछि हुलाक मार्फत पत्र पठाउँदै काठमाडौँ महानगर
एमालेले जरिमानाको चिठी दर्ता नगरेपछि हुलाक मार्फत पत्र पठाउँदै काठमाडौँ महानगर एमाले केन्द्रीय कार्यालयले महानगरको पत्र दर्ता गर्न नमानेपछि काठमाडौँ महानगरपालिकाले हुलाकमार्फत पत्र पठाउने भएको छ । यस्तै, सो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइने महानगर स्रोतले जानकारी दियो ।
Weather Update