सिञ्जा गाउँपालिकाका २ हजार ४०० घरको बीमा, अधिकतम २० लाखको सीमा  
सिञ्जा गाउँपालिकाका २ हजार ४०० घरको बीमा, अधिकतम २० लाखको सीमा   र्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममा छनोट भएपछि घरको बीमा गर्न लागिएको हो
५६ स्थानीय तहमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन अध्ययन सुरु 
५६ स्थानीय तहमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन अध्ययन सुरु  प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्न देशभरका ५६ पालिकामा अध्ययन सुरु भएको छ । प्लास्टिकजन्य फोहोरको प्रकार, प्रकृति र व्यवस्थापनका लागि नमूनाका रूपमा देशभरका ५६ पालिकामा अध्ययन थालिएको हो ।
रोकियो गर्भनर नियुक्ति प्रकृया, मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको आदेश 
रोकियो गर्भनर नियुक्ति प्रकृया, मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको आदेश  सर्वाेच्च अदालतले नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ 
रेशम चौधरी आजै छुट्दै, थुन्न पत्र लेख्ने महिमानसिंह हिरासतमा
रेशम चौधरी आजै छुट्दै, थुन्न पत्र लेख्ने महिमानसिंह हिरासतमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सर्वोच्च अदालतका कर्मचारीको प्रतिशोधपूर्ण पत्रका आधारमा थुनामा पुगेको खुलेको छ ।
‘रेशम चौधरी पक्राउ गर्नू’ भन्ने चिठी नै शंकास्पद, अदालतका कर्मचारी ‘तैँ चुप मैँ चुप’
‘रेशम चौधरी पक्राउ गर्नू’ भन्ने चिठी नै शंकास्पद, अदालतका कर्मचारी ‘तैँ चुप मैँ चुप’ चौधरीलाई कैदमा पठाउन भन्दै सर्वोच्च अदालतबाट पे्रषित गरिएको भनिएको पत्र भने शंकास्पद देखिएको छ
हाँडीगाउँमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास
हाँडीगाउँमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास नरःदे (हाँडीगाउँ) भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास भएको छ । आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष वीरेन्द्र प्रजापतीले जग पूजा र शिलान्यास गरे
५ स्थानीय तहमा ५ करोडको स्वरोजगार कार्यक्रम 
५ स्थानीय तहमा ५ करोडको स्वरोजगार कार्यक्रम  धनुषाका ५ वटा स्थानीय तहका पिछिडिएका समुदायको उत्थानका लागि स्वरोजगारमूलक कार्यक्रम सुरु भएको छ
काठमाडौँ महानगरका १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम 
काठमाडौँ महानगरका १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम  काठमाडौँ महानगरपालिकाले नगर प्रहरीहरुका लागि ट्राफिक व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम सञ्चालन गरेको छ
ओपी भिडियो ब्रिफिङः कांग्रेसले गभर्नर नपाउने पक्का, गुणाकरलाई योग्य बनाउन देउवालाई सकस
ओपी भिडियो ब्रिफिङः कांग्रेसले गभर्नर नपाउने पक्का, गुणाकरलाई योग्य बनाउन देउवालाई सकस डा. गुणाकरको राजीनामा स्वीकृत पनि कामु गभर्नरले गरिदिनु पर्छ, जसको तालाचावी फेरिपनि ओलीकै हातमा छ । किनकि कामु गभर्नर डा. निलम तिम्सिना एमालेको गभर्नरको उम्मेदवार हुन् ।
जुम्लाका तातोपानी र चन्दननाथ सरकारबीच नयाँ सम्बन्ध
जुम्लाका तातोपानी र चन्दननाथ सरकारबीच नयाँ सम्बन्ध जुम्लाका २ वटा स्थानीय तहले आसपसमा भगिनी सम्बन्ध स्थापना भएको घोषणा गरेका छन्
ओपी भिडियो बिफ्रिङः नेपालीलाई राजा किन चाहिएको छ ?
ओपी भिडियो बिफ्रिङः नेपालीलाई राजा किन चाहिएको छ ? संसदीय सुंनुवाईका नाममा हुनेवाला न्यायाधीशदेखि संवैधानिक अंंग र निकायका प्रमुख र पदाधिकारीको हुर्मत मात्रै लिने संसदीय सुनुवाई नामको अर्काे विरालो बाध्ने प्रथा पनि अब हटाउनै पर्छ ।
ललितपुर र पोखरा महानगरपालिकाले पनि भनेः विद्यालय खोल्नू, विद्यार्थी पढाउनू 
ललितपुर र पोखरा महानगरपालिकाले पनि भनेः विद्यालय खोल्नू, विद्यार्थी पढाउनू  देशका २ वटा महानगरपालिकाहरुले विद्यालयको पठनपाठन नियमित गर्न शिक्षकहरुलाई अनुरोध गरेका छन् । 
Weather Update