टोखा नगरपालिकाले चलायो विष्णुमति करिडोरका संरचनामा डोजर, अझै हजार रोपनी अतिक्रमणमा
टोखा नगरपालिकाले चलायो विष्णुमति करिडोरका संरचनामा डोजर, अझै हजार रोपनी अतिक्रमणमा टोखा नगरपालिकाले नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ
पक्राउ परे दुर्गा प्रसाईं
पक्राउ परे दुर्गा प्रसाईं मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । 
स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुने
स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको नामावली प्रकाशन हुनेछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन स्थानीय तहलाई आयोगको यस्तो ८ बुँदे निर्देशन 
स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन स्थानीय तहलाई आयोगको यस्तो ८ बुँदे निर्देशन  निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न सम्बन्धित स्थानीय तहलाई ८ बुँदे निर्देशन दिएको हो । 
एनपिएलको खेल तालिका सार्वजनिक, उद्घाटन १५ मंसिर, फाइनल ६ पुसमा 
एनपिएलको खेल तालिका सार्वजनिक, उद्घाटन १५ मंसिर, फाइनल ६ पुसमा  नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ ।
पोषणमैत्री स्थानीय तह बन्नबाट २ सूचकमात्र टाढा छ सिञ्जा, यसरी गर्दैछ स्वास्थ्यमा काम 
पोषणमैत्री स्थानीय तह बन्नबाट २ सूचकमात्र टाढा छ सिञ्जा, यसरी गर्दैछ स्वास्थ्यमा काम  जुम्लाको सिञ्जा गाउँपालिकाले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ
काठमाडौँ महानगरपालिकाले श्रोतमा वर्गीकरण नभएका फोहोर नउठाउने 
काठमाडौँ महानगरपालिकाले श्रोतमा वर्गीकरण नभएका फोहोर नउठाउने  हाल वडा नं ५, १०, २४, २५ र २६ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्ने तयारी कामपाको छ ।
स्थानीय तह उपनिर्वाचन : यी हुन् ७ बुँदे सुरक्षा रणनीति 
स्थानीय तह उपनिर्वाचन : यी हुन् ७ बुँदे सुरक्षा रणनीति  निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि ७ बुँदे सुरक्षा व्यवस्थाको रणनीति लिएको छ । 
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरका उम्मेदवारविरुद्ध परेन उजुरी 
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरका उम्मेदवारविरुद्ध परेन उजुरी  स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिको प्रमुख र दुई वडाध्यक्ष पदका लागि उम्मेदवार दिएकाविरुद्ध उजुरी नपरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
पूर्वसभामुख ढुंगानाप्रति राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त (फोटोफिचर) 
पूर्वसभामुख ढुंगानाप्रति राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त (फोटोफिचर)  दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरिएको छ ।
स्थानीय तह उपनिर्वाचन : यीमध्ये क–कसले हाँक्लान् स्थानीय सरकार ? 
स्थानीय तह उपनिर्वाचन : यीमध्ये क–कसले हाँक्लान् स्थानीय सरकार ?  दुई जिल्ला विकास समन्वय समिति प्रमुखबाहेक स्थानीय तहमा रिक्त ४२ पदका लागि ४०७ जनाको उम्मेदवारी परेको छ । यही मंसिर १६ गते हुने निर्वाचनले स्थानीय तह हाँक्ने जिम्मेवारी ४२ जनाले पाउनेछन् । 
स्थानीय तह उपनिर्वाचन उम्मेदवार : महिला १६ प्रतिशत, स्वतन्त्र ३० प्रतिशत 
स्थानीय तह उपनिर्वाचन उम्मेदवार : महिला १६ प्रतिशत, स्वतन्त्र ३० प्रतिशत  गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उप्रमुख र वडाध्यक्ष गरी ४२ पदका लागि ४०७ उम्मेदवारले मनोनयन दर्ता गरे । जसमध्ये महिलाको उम्मेदवारको संख्या ६४ रहेको छ ।
Weather Update