राप्ती र खैरहनी नगरपालिका अब ‘मिल्क जोन’ 
राप्ती र खैरहनी नगरपालिका अब ‘मिल्क जोन’  चितवनका राप्ती र खैरहनी नगरपालिकालाई  ‘मिल्क जोन’ घोषणा गरिएको छ
स्थानीय तह उपनिर्वाचन : रुकुमपूर्वबाट माओवादी केन्द्रले खोल्यो जितकाे खाता 
स्थानीय तह उपनिर्वाचन : रुकुमपूर्वबाट माओवादी केन्द्रले खोल्यो जितकाे खाता  नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा जितको खाता खोलेको छ । माओवादीले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाबाट जितको खाता खोलेको हो । 
स्थानीय तह उपनिर्वाचन : नेपाली सेना परिचालन विधि अवलम्बन गर्न सिफारिस 
स्थानीय तह उपनिर्वाचन : नेपाली सेना परिचालन विधि अवलम्बन गर्न सिफारिस  राष्ट्रिय सुरक्षा परिषद्ले स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालर्ने विधि अवलम्बन गर्न सिफारिस गरेको छ । 
गभर्नर अधिकारीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई खोटो सिक्का उपहार, दिल्लीको चासोपछि काजमा कर्मचारी पठाएर ल्याइयो फिर्ता
गभर्नर अधिकारीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई खोटो सिक्का उपहार, दिल्लीको चासोपछि काजमा कर्मचारी पठाएर ल्याइयो फिर्ता सन्दुकमा राखी उपहारस्वरुप भारत पठाइएका सिक्का खोटा र स्वरुप विग्रेका भन्ने जानकारी भारतीय पक्षले नेपाल राष्ट्र बैंकलाई पठायो ।
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै 
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै  निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै छ । 
हलेसी तुवाचुङ नगरपालिकाले व्यवसाय गर्नेको बैँक व्याज तिरिदिने, यस्ता छन् सर्त  
हलेसी तुवाचुङ नगरपालिकाले व्यवसाय गर्नेको बैँक व्याज तिरिदिने, यस्ता छन् सर्त   खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बैङ्क तथा बित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका तथा गर्न चाहने नगरवासीका लागि ब्याज अनुदान कार्यक्रम लागू गरेको छ
माओवादीले कार्यविधि बनाएर मात्र स्थानीय तहका सम्मेलन गर्ने 
माओवादीले कार्यविधि बनाएर मात्र स्थानीय तहका सम्मेलन गर्ने  नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ
विस्तृत शान्ति सम्झौताका १८ वर्षः  अझै बाँकी छन् द्वन्द्वका डोब
विस्तृत शान्ति सम्झौताका १८ वर्षः  अझै बाँकी छन् द्वन्द्वका डोब तत्कालीन विद्राेही नेकपा माओवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पुगेको छ
मौसम विभाग भन्छः तराईमा हुस्सु लाग्छ तर कतै भिजाउने पानी पर्दैन 
मौसम विभाग भन्छः तराईमा हुस्सु लाग्छ तर कतै भिजाउने पानी पर्दैन  राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ
स्थानीय तह उपनिर्वाचन : कल सेन्टर स्थापना, साँझ ७ बजेसम्म फोन गर्न सकिने 
स्थानीय तह उपनिर्वाचन : कल सेन्टर स्थापना, साँझ ७ बजेसम्म फोन गर्न सकिने  निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कल सेन्टर स्थापना गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : क–कसले पाए पर्वेक्षणको अनुमति ? 
स्थानीय तह उपनिर्वाचन : क–कसले पाए पर्वेक्षणको अनुमति ?  निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको पर्वेक्षण गर्न विभिन्न ९ संस्थालाई अनुमति दिएको छ । 
राष्ट्र बैंकको प्रतिवेदन– खाद्यवस्तुको मूल्यवृद्धि उच्च 
राष्ट्र बैंकको प्रतिवेदन– खाद्यवस्तुको मूल्यवृद्धि उच्च  नेपाल राष्ट्र बैंकले खाद्यवस्तुको मूल्यवृद्धि उच्च रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । 
Weather Update