राहतका लागि हारगुहार गर्दै पनौती नगरपालिका, १२२३ परिवार विस्थापित
राहतका लागि हारगुहार गर्दै पनौती नगरपालिका, १२२३ परिवार विस्थापित २० जनाको ज्यान गएको र १२१३ घर परिवार पूर्ण रुपमा विस्थापित भएपछि पनौती नगरपालिकाले सहयोगका लागि सहयोगी मनहरुलाई आह्वान गरेको छ
बालश्रममुक्त स्थानीय तह बनाउन प्रस्ताव आह्वान, यस्ता छन् सर्त 
बालश्रममुक्त स्थानीय तह बनाउन प्रस्ताव आह्वान, यस्ता छन् सर्त  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बालश्रममुक्त स्थानीय तह घोषणाका लागि देशभरका स्थानीय तहसँग प्रस्ताव आह्वान गरेको छ
बाढी पहिरोमा अलपत्र यात्रुको उद्धारमा जुट्यो  काठमाडौँ महानगर 
बाढी पहिरोमा अलपत्र यात्रुको उद्धारमा जुट्यो  काठमाडौँ महानगर  अविरल वर्षाले ल्याएको विपत्तिले बिपी राजमार्ग अवरुद्ध भएपछि तीन दिनदेखि अलपत्र परेका यात्रुलाई काठमाडौँ महानगरपालिकाले उद्धार गरेर काठमाडौँ ल्याएको छ
विधेयकमा आफ्नो माग नसमेटिए आन्दोलनमा उत्रने स्थानीय तहका कर्मचारीको चेतावनी 
विधेयकमा आफ्नो माग नसमेटिए आन्दोलनमा उत्रने स्थानीय तहका कर्मचारीको चेतावनी  प्रादेशिक सरकारले आफूहरुको माग सम्बोधन हुने गरी कानुन नबनाए कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका छन् । 
ललितपुर महानगरको स्वास्थ्य टिम औषघि वितरण गर्न वडा वडामा 
ललितपुर महानगरको स्वास्थ्य टिम औषघि वितरण गर्न वडा वडामा  ललितपुर महानगरले दुई दिनको अविरल वर्षासँगै आएको बाढी प्रभावित वडाहरुमा औषधि वितरण सुरु गरेको छ । 
वैदेशिक रोजगारीमा गएका जनप्रतिनिधिको 'अन्तर्राष्ट्रिय' राजीनामा 
वैदेशिक रोजगारीमा गएका जनप्रतिनिधिको 'अन्तर्राष्ट्रिय' राजीनामा  ताप्लेजुंगको  सिरिजङ्घा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले विदेशबाटै राजीनामा पठाएका छन्
शहर केन्द्रीत ‘सुपथ मूल्य पसल’हरु कति सुपथ ?
शहर केन्द्रीत ‘सुपथ मूल्य पसल’हरु कति सुपथ ? सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो
प्रधानन्यायाधीशको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्दै
प्रधानन्यायाधीशको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्दै संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ
पशुपतिमा अन्याय, साउनदेखि तलब पाएनन् १०० कर्मचारीले 
पशुपतिमा अन्याय, साउनदेखि तलब पाएनन् १०० कर्मचारीले  पशुपति क्षेत्र विकास कोषमा कार्यरत एक सयभन्दा बढी कर्मचारीले तलब पाएका छैनन् । चालु आर्थिक वर्ष लागेसँगै तल्लो तहका एक सयभन्दा बढी कर्मचारीले तलब नपाएका हुन् ।
Weather Update