बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यविधि तयार, यस्ता छन् स्थानीय तहका दायित्व  
बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यविधि तयार, यस्ता छन् स्थानीय तहका दायित्व   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीनबटै तहका सरकारमार्फत कार्यान्वयन हुने बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यविधि तयार पारेको छ
एउटै स्थानीय तहमा दुई प्रशासकीय अधिकृत, जनप्रतिनि र सेवाग्राही अन्योलमा 
एउटै स्थानीय तहमा दुई प्रशासकीय अधिकृत, जनप्रतिनि र सेवाग्राही अन्योलमा  दुवैले आफूलाई प्रमुख प्रशासकीय अधिकृत रहेको दाबी गर्न थालेपछि जनप्रतिनिधिसहित स्थानीयवासीमा अन्योल देखिएको छ । 
काठमाडौँ वडा नम्बर १६ बन्यो वडास्तरीय फुटसलको विजेता 
काठमाडौँ वडा नम्बर १६ बन्यो वडास्तरीय फुटसलको विजेता  प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ ।
स्थानीय तह उपनिर्वाचन : आजदेखि असोज १६ सम्म राजनीतिक दल दर्ता कार्यक्रम
स्थानीय तह उपनिर्वाचन : आजदेखि असोज १६ सम्म राजनीतिक दल दर्ता कार्यक्रम आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बिहीबारदेखि राजनीतिक दल दर्ता कार्यक्रम सुरु भएको छ । 
पहिरो खस्दा कर्णाली राजमार्ग बन्द
पहिरो खस्दा कर्णाली राजमार्ग बन्द वर्षाका कारण गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ
स्थानीयलाई गाउँ फर्काउन स्थानीय सरकारको १० लाख अफर
स्थानीयलाई गाउँ फर्काउन स्थानीय सरकारको १० लाख अफर पर्वतको महाशिला गाउँपालिकाले आफ्ना नागरिकलाई गाउँ फर्काउने नीति लिँदै सुविधाको व्यवस्था गरेको छ । 
वडाअध्यक्षको उपचारका क्रममा निधन, पालिकाले दियो शोक बिदा 
वडाअध्यक्षको उपचारका क्रममा निधन, पालिकाले दियो शोक बिदा  कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ ।
स्याउ बिक्री नभएपछि परिकार बनाएर बेच्दै मुगुका कृषक
स्याउ बिक्री नभएपछि परिकार बनाएर बेच्दै मुगुका कृषक मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन्
पाकेको धानबाली जोगाउन स्थानीय सरकारले देखायो यस्तो सक्रियता 
पाकेको धानबाली जोगाउन स्थानीय सरकारले देखायो यस्तो सक्रियता  जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि विशेष बुलेटिनमार्फत भारी वर्षाको सूचना दियो ।भारी वर्षा हुने भएपछि पाकेको धानबाली भित्र्याउने बेला भएका किसानलाई मर्का पर्ने देखियो ।
Weather Update