ग्लोबल आइएमई बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने
सोमबार, असोज १४, २०८१
गौशाला नगरपालिकामा नियमविपरीत रकम निकासा, लाखौँ राजस्व गुमाउँदै
सोमबार, असोज १४, २०८१
नगरको राजस्वमा नै गम्भीर असर पुर्याउने अन्य ठेकेदारहरुलाई पनि नगरले उन्मुक्ति दिएको तथ्यहरु फेला परेका छन् । विभिन्न गैरसरकारी संस्थाहरुलाई त सामाजिक सचेतना प्रवाह गर्ने उद्देश्यले दिएको लाखाैँ रुपैयाँमा नियमविपरीत भुक्तानी दिएको देखिएको छ ।
एकैपटक लेखाका ५०६ कर्मचारीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)
सोमबार, असोज १४, २०८१
महालेखा नियन्त्रक कार्यालयले एकैपटक ५०६ कर्मचारीको सरुवा गरेको छ । यही असोज ११ गते बसेको महालेखा नियन्त्रक कार्यालयको बैठकले उनीहरुको सरुवा गरेको हो ।
सेनाको हेलिकप्टररबाट जुगल गाउँपालिकामा खाद्यान्न, बिरामी महिलाको पनि उद्धार
सोमबार, असोज १४, २०८१
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा बाढीपहिरोपीडितलाई नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री पुर्याएको छ ।
राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरू गरिने
सोमबार, असोज १४, २०८१
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य बाढी, पहिरो पीडितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको छ ।
स्थानीय तहमा परियोजना निर्माणका लागि संघीय मामिला र भारतीय दूतावसाबीच समझदारी
सोमबार, असोज १४, २०८१
शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीलगायत विभिन्न १२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समझदारी भएको छ
यो वर्षलाई भारी वर्षा टर्याे, बुधवारसम्म सामान्य वर्षा
सोमबार, असोज १४, २०८१
जल तथा मौसम विज्ञान विभागले यस वर्षका लागि ठूलो वर्षको सम्भावना टरेको बताएको छ ।
विपतपीडितलाई ललितपुर महानगरले ट्याङकरबाट पानी वितरण गर्ने
आइतबार, असोज १३, २०८१
ललितपुर महानगरले विपद्का कारण खानेपानीको समस्या भएका वडामा ट्याङकरबाट पानी वितरण गर्ने भएको छ
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रश्नः बाढी पीडितको उद्धार र उपचार कसरी भइरहेको छ ?
आइतबार, असोज १३, २०८१
जति पनि उद्धार भएको छ, ती सबैलाई धुलिखेल वा काठमाडौँ लगिएको छ । पालिका आसपासका स्वास्थ्य केन्द्रहरुमा उपचार सम्भव भएको छैन ।
बाढी पसेपछिको थापाथलीस्थित सुकुम्बासी बस्तीका २३ तस्विर
आइतबार, असोज १३, २०८१
उपत्यकासहित देशभर अविरल वर्षापछि शुक्रबार बाढी र डुबानले वितण्डा मच्चायो ।
सहकारी ठगी अभियोगमा ढोरपाटन नगरपालिकाका मेयर नेपाली पक्राउ
आइतबार, असोज १३, २०८१
सहकारी ठगी अभियोगमा बालगुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन्
बाढीको विनासः कुन जलविद्युत आयोजनामा कति क्षति भयो ?
आइतबार, असोज १३, २०८१
निजी क्षेत्रबाट संचालित जलविद्युत उत्पादकहरुको संस्था स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) ले दिएको जानकारी अनुसार देशभरका ती २० आयोजनामा क्षति पुगेको हो ।

