आज यी प्रदेशमा पानी पर्ने सम्भावना
बिहीबार, चैत २९, २०८०
राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
बुधबार, चैत २८, २०८०
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्
बिहीबार सार्वजनिक विदा
बुधबार, चैत २८, २०८०
इस्लाम धर्मावलम्बीहरुकोपर्व ईव–उल फित्र (ईद) का दिन मन्त्रालयले सार्वजनिक विदा दिएको हो
३२० घरको मुकाम छार्कामा सिसीटिभी र डिजिटल बोर्ड
बुधबार, चैत २८, २०८०
डोल्पाको विकट क्षेत्रमा रहेको छार्का तासोङ गाउँपालिकाले पालिकाको निगरानीका लागि सिसी क्यामेरा र पालिकामा डिजिटल बोर्ड राखेको छ
काठमाडौँ महानगरका ज्येष्ठ नागरिक र जनप्रतिनिधिको स्वास्थ्य परीक्षण अब निजामती अस्पतालमा
बुधबार, चैत २८, २०८०
महानगरपालिका र निजामती कर्मचारी अस्पतालबीच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर
नैनीतालमा दुर्घटना : एकै वडाको ६ जनाको मृत्यु, टिटिहिरिया गाउँ शोकाकुल
बुधबार, चैत २८, २०८०
भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ
बागमती, लुम्बिनी र मधेशबाहेकमा पानी पर्ने सम्भावना
बुधबार, चैत २८, २०८०
नेपालमा जारी पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण बिहानैबाट पहाडी भू–भागमा बादलसहित हल्का वर्षाको सम्भावना बढेको छ
नागार्जुन नगरका निजी विद्यालयको शुल्क २४ सय देखि ७ हजारसम्म
मंगलबार, चैत २७, २०८०
नर्सरीका लागि २ हजार ४०० देखि ३ हजार ७५० रुपैयाँसम्म शुल्क तोकिएको छ । यस्तै, एलकेजीमा २ हजार ५०० देखि ३ हजार ९००, युकेजीमा २ हजार ६०० देखि ४ हजार ५० रुपैयाँ शुल्क निर्धारण
२ बैशाखदेखि मर्स्याङदी नदीमा मोटरबोट, आँबुखैरेनीको खातामा ११ प्रतिशत
मंगलबार, चैत २७, २०८०
२ वटा मोटरबोटबाट सेवा सञ्चालनको तयारी भएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए
कृषि विकास निर्देशनालयका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, चैत २७, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, सहकारीका अध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, चैत २७, २०८०
आयोगले उनीहरु विरुद्ध १३ लाख ७४ हजार ९९१ रुपैयाँ माग दाबी गरेको छ
५ वर्षपछि रोकियो राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, अर्को वर्षबाट स्थानीय तहले नै सञ्चालन गर्ने
मंगलबार, चैत २७, २०८०
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ सालबाट संचालित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रद्ध गरेको छ


