ओली सरकार ढाल्न न्वारानदेखिको बल, चुनाव लड्न नपाउने चैँ केजरीवाल !
बुधबार, माघ २, २०८१
रवि लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतकाे आदेश
बुधबार, माघ २, २०८१
काठमाडौँ जिल्ला अदालतले सहकारीको रकम ठगी गरेको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
तीन सरकारबीच रोयल्टी बाँडफाँटको प्रस्ताव तयार, रेडियोमा संघ र खानीमा स्थानीय सरकारको वर्चश्व
बुधबार, माघ २, २०८१
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तीन तहका सरकारबीच वितरण गरिने प्राकृतिक स्रोतको रोयल्टीको नयाँ अनुपातसहितको प्रतिवेदन तयार पारेको छ ।
आमाबाबुविहीन बालबालिका संरक्षण कार्यक्रमका लागि आवेदन आह्वान, यस्ता छन् शर्त
बुधबार, माघ २, २०८१
ललितपुरको महालक्ष्मी नगरपालिकाले आमाबाबुविहीन बालबालिका संरक्षण कार्यक्रमको लागि आवेदन आह्वान गरेको छ ।
रवि पक्षका वकिलको बहस सकियो, सरकारी वकिलको जवाफी बहस जारी
बुधबार, माघ २, २०८१
काठमाडौँ जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।
पक्राउ परिन् आशिका तामाङ
बुधबार, माघ २, २०८१
आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने आशिका तामाङ पक्राउ परेकी छन् ।
वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
बुधबार, माघ २, २०८१
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
कांग्रेस सरकारबाट बाहिरिन लागेको हो, किन बोलाए देउवाले कांग्रेसका मन्त्रीहरूको बैठक ?
बुधबार, माघ २, २०८१
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको बैठक बोलाएका छन् ।
काठमाडौँ महानगरले दमकल जान नसक्ने कुन–कुन गल्लीमा जोड्यो ड्राइराइजर ?
बुधबार, माघ २, २०८१
आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर जडान गरिरहेको छ ।
चन्द्रागिरि नगरपालिकाका विद्यार्थीले पढ्दै कमाउँदै, सुरु भयाे ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
बुधबार, माघ २, २०८१
चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ ।
अनियन्त्रित हुँदा यात्रुवाहक बस पल्टियो, चालक प्रहरीको नियन्त्रणमा
बुधबार, माघ २, २०८१
झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुरमा भएको बस दुर्घटनाका घाइतेहरुको उपचार भइरहेको छ ।
भूकम्प स्मृतिसभा : रैथाने निर्माण सामग्री र विधि उपयुक्त थियो कि भन्ने बहसमा गम्भीर हुनुपर्छ– उपमेयर डंगोल
बुधबार, माघ २, २०८१
उनले आधुनिकताको उच्च उपयोग भइरहेको वर्तमान सन्दर्भमा रैथाने निर्माण सामग्री र विधिको वहस चलिरहेको र यस वहसलाई गम्भीरताका साथ लिनुपर्ने बताइन् ।


