सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिलाई पत्याएनन् ५४९ स्थानीय तहले
शुक्रबार, भदौ २८, २०८१
इनार मर्मत गर्दा पनि स्वीकृति लिन पुरातत्वको स्थानीय तहलाई निर्देशन !
शुक्रबार, भदौ २८, २०८१
पुरातत्व विभागले स्थानीय तहमा भएका सार्वजनिक र ऐतिहासिक महत्वको इनार मर्मत गर्नुअघिसमेत आफ्नो अनुमति लिन स्थानीय तहलाई परिपत्र गरेको छ
अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन प्रमुख प्रशासकीय अधिकृतलाई मुख्यसचिवको निर्देशन
शुक्रबार, भदौ २८, २०८१
मुख्यसचिवको निर्देशन भन्दै संघीय मन्त्रालयले देशभरका स्थानीय तहमा पत्राचार गरेर अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन भनिएको हो ।
स्थानीय तहले लगायो एकादशी र औँसीमा पशुपक्षी बध गर्न प्रतिबन्ध
शुक्रबार, भदौ २८, २०८१
पाल्पाको रामपुर नगरपालिकाले एकादशी र औँसीमा पशुपक्षी बध गर्न प्रतिबन्ध लगाएको छ ।
सवारी दुर्घटनामा गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित तीनजनाको मृत्यु
शुक्रबार, भदौ २८, २०८१
सवारी दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित तीनजनाको मृत्यु भएको छ ।
संवैधानिक परिषद्को बैठक बस्दै, एजेण्डा प्रधानन्यायाधीश नियुक्ति सिफारिस
शुक्रबार, भदौ २८, २०८१
केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरि बैठक बोलाए
सुदूरपश्चिम र कर्णालीमा मुसलधारे वर्षा, अन्य प्रदेशमा कस्तो छ अवस्था ?
शुक्रबार, भदौ २८, २०८१
विभागका अनुसार शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ
इन्द्रजात्राको अभिभावकीय भूमिका निर्वाह गर्ने काठमाडौँ महानगरको घोषणा
शुक्रबार, भदौ २८, २०८१
येँया (इन्द्रजात्रा) को मौलिक परम्परामा कमी हुन नदिन काठमाडौँ महानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने भएको छ
३३२ स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले देखेकाे २१ उत्कृष्ट पालिका
शुक्रबार, भदौ २८, २०८१
नेपाली कांग्रेसले संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा उत्कृष्ट हुने २१ स्थानीय तहलाई सम्मान गरेको छ
लिजामा उत्कृष्ट भएको इलाम नगरपालिकासहितका पालिका प्रमुखलाई कांग्रेसको सम्मान
बिहीबार, भदौ २७, २०८१
इलामको इलाम नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा कोशी प्रदेशबाट उत्कृष्ट भएपछि काठमाडौँँमा सम्मान गरिएको छ
भक्तपुर नगरपालिकाकी उपप्रमुख जोशीद्वारा चित्रकला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
बिहीबार, भदौ २७, २०८१
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर वडा नं. १ विद्यालयस्तरीय चित्रकला प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेकी छन् ।
१०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्त, कहाँ कसलाई जिम्मेवारी ?
बिहीबार, भदौ २७, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको छ ।
स्थानीय तहलाई स्थानीय सरकार लेख्न संघको सर्कुलर
बिहीबार, भदौ २७, २०८१
नेपाल नगरपालिका संघले देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई पत्र पठाउँदै स्थानीय तहको सट्टा स्थानीय सरकार लेख्न सर्कुलर जारी गरेको छ ।


