काठमाडौँका नदीमा अध्यधिक प्लाष्टिक, ५ महिनामा २ हजार मेट्रिक टन फोहोर संकलन
काठमाडौँका नदीमा अध्यधिक प्लाष्टिक, ५ महिनामा २ हजार मेट्रिक टन फोहोर संकलन सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लाष्टिक  छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ
गाम्नाङ्टार सेवा समाजले किन छापेन पालिका अध्यक्षको शुभकामना ?
गाम्नाङ्टार सेवा समाजले किन छापेन पालिका अध्यक्षको शुभकामना ? सो सेवा समाजमा एमाले निकट स्थानीय नेता कार्यकर्ताको बाहुल्यता रहेको बताइन्छ । समाजको निवर्तमान अध्यक्ष चित्रबहादुर थापा अहिले गाउँपालिका उपाध्यक्ष रहेकी थापाका बाबु हुन् ।
कर्मचारीको निधनमा आइतबार र सोमबार पोखरा महानगरमा शोक विदा
कर्मचारीको निधनमा आइतबार र सोमबार पोखरा महानगरमा शोक विदा । महानगरको वडा नम्बर १९ का कर्मचारी विमल गिरीको निधनमा आज आइतबार पोखरा महानगर पालिका, वडा कार्यालहरु र अन्तर्गतका महाशाखा, शाखाहरु आधा दिन बिदा
सिमकोटका दलितको निःशुल्क स्वास्थ्य बीमा, ठेहेगाउँमा स्वास्थ्य शिविर 
सिमकोटका दलितको निःशुल्क स्वास्थ्य बीमा, ठेहेगाउँमा स्वास्थ्य शिविर  हुम्लाको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिला लक्षित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको छ
महालेखा परीक्षकमा तोयम राया 
महालेखा परीक्षकमा तोयम राया  राया पूर्वअर्थसचिव हुन् ।
मौसम सुध्रियो, यस्तो छ देशभरको अवस्था 
मौसम सुध्रियो, यस्तो छ देशभरको अवस्था  पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशका पहाडी भागको मौसममा सामान्य बदली आउने देखिएको छ
६ करोडमा बन्यो म्याग्दे गाउँपालिकाको भवन, वैशाख ३ पछि सबै सेवा नयाँ भवनबाटै
६ करोडमा बन्यो म्याग्दे गाउँपालिकाको भवन, वैशाख ३ पछि सबै सेवा नयाँ भवनबाटै गाउँपालिकाले बिहीबारदेखि नयाँ भवनबाट सेवा प्रवाह गरेको छ
गैँडाकोट नगरपालिकाबाट सुरु भयो एकीकृत नागरिकता सूचना प्रणाली 
गैँडाकोट नगरपालिकाबाट सुरु भयो एकीकृत नागरिकता सूचना प्रणाली  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन थालेको छ
मधेश र लुम्बिनीबाहेक सबैतिर पानी 
मधेश र लुम्बिनीबाहेक सबैतिर पानी  जल तथा मौसम विज्ञान विभागले आज बाग्मतीसहितका देशका ५ वटा प्रदेशमा वर्षको सम्भावना औंल्याएको छ
वासिङ मेसिनमा ७५ प्रतिशत अनुदान दिदैँ मनाङ ङिस्याङ गाउँपालिका
वासिङ मेसिनमा ७५ प्रतिशत अनुदान दिदैँ मनाङ ङिस्याङ गाउँपालिका सूचना अनुसार वासिङ मेसिन खरिदमा पालिकाले ७५ प्रतिशत र सम्बन्धीत व्यवसायीले २५ प्रतिशत लगानी गर्नुपर्ने हुन्छ । 
दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा
दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर मुद्दामा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
दुर्घटनामा एउटै वडाका ५ जनाको मृत्यु, पालिकाले दियो शोक बिदा 
दुर्घटनामा एउटै वडाका ५ जनाको मृत्यु, पालिकाले दियो शोक बिदा  बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले शुक्रबार शोक बिदा दिने निर्णय गरेको हो
Weather Update