पालिकाको भवन निर्माणमा अनियमितताः मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
पालिकाको भवन निर्माणमा अनियमितताः मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा आयोगले बुधबार विशेष अदालत काठमाडौँमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो
किसानलाई उन्नत धानको बिउ अनुदानमा वितरण गर्दै पालुङटार नगरपालिका
किसानलाई उन्नत धानको बिउ अनुदानमा वितरण गर्दै पालुङटार नगरपालिका गोरखाको पालुङटार नगरपालिकाले किसानलाई अन्नत धानको बिउ वितरण गर्ने भएको छ
इलाम र बझाङको उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने
इलाम र बझाङको उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ
श्रीको लोभलाग्दो उडानः हेलिकोप्टरबाट सुरु भएको यात्रा सर्वाधिक जहाजसम्म
श्रीको लोभलाग्दो उडानः हेलिकोप्टरबाट सुरु भएको यात्रा सर्वाधिक जहाजसम्म उक्त जहाज आएसँगै श्री सँग १८ वटा जहाज रहेको छ । फिक्स्ड विङ (जहाज) १० र  ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको संख्या १८ पुगेको हो
फोहोर व्यवस्थापनमा काठमाडौँ महानगर र मनमोहन अस्पतालबीच सहकार्य 
फोहोर व्यवस्थापनमा काठमाडौँ महानगर र मनमोहन अस्पतालबीच सहकार्य  स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानीकारक फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्न काठमाडौँ महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजबीच सहकार्य
स्थापना दिवस मनाउन पालिकामा सार्वजनिक बिदा 
स्थापना दिवस मनाउन पालिकामा सार्वजनिक बिदा  नगर कार्यपालिकाको बैठकले आज पालिकाका सरकारी कार्यालय, विद्यालयसहित सबैखाले संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ
कोशी र बागमतीमा पानी पर्दा अन्यत्र यस्तो छ मौसम 
कोशी र बागमतीमा पानी पर्दा अन्यत्र यस्तो छ मौसम  राति कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ
ललितपुरमा एसइई तयारी पूरा, १३ कैदीले पनि परीक्षा दिदै 
ललितपुरमा एसइई तयारी पूरा, १३ कैदीले पनि परीक्षा दिदै  ललितपुरका ४० विद्यालयका केन्द्राध्यक्षलाई एसइई अभिमुखीकरण तालिम दिएर कार्यक्षेत्र पठाइएको छ
काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा, आइएचसीलसँग भयो सम्झौता 
काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा, आइएचसीलसँग भयो सम्झौता  ‘भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्तामार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ,’ प्रबन्ध निर्देशक चौधरीले भने ।
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणले गर्यो एआइआइबीलाई आग्रह
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणले गर्यो एआइआइबीलाई आग्रह एआइआइबीले कोरियाली कम्पनीहरुको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४ करोड डलर ऋण प्रवाह गरेको छ ।  
नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी
नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो, जसले विविधता र सशक्तिकरणका साथ विश्वभरका महिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गर्दछ ।
बागमती, मधेश र कोशीमा पानी, अन्त यस्तो छ मौसम
बागमती, मधेश र कोशीमा पानी, अन्त यस्तो छ मौसम आज देशका केही भू–भागमा दिउँसो पानी पर्ने  र केही भूभागमा बिहानैदेखि पानी परिरहेको छ
Weather Update