सार्वजनिक जग्गा मिचेको अभियोग लागेका ल्यारक्याल लामाले यस्तो जवाफ दिए पालिकालाई
बुधबार, चैत ७, २०८०
आफूले कुनै सरकारी जग्गा नहडपेको लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डा. ल्यारक्याल लामाले बताए
आगलागीबाट हतुवागढीमा एकै परिवारका ३ बालबालिकाको मृत्यु, प्रदेश सरकारले दियो १ लाख सहयोग
बुधबार, चैत ७, २०८०
यही चैत ३ गते हतुवागढी–७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गरिएको छ
७७ जिल्लाका सिडिओलाई गृहको निर्देशनः तत्काल मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क राख्नु
बुधबार, चैत ७, २०८०
गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ
जनप्रतिनिधिको निधनमा निलकण्ठमा आज शोक बिदा
बुधबार, चैत ७, २०८०
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ
बिहान कोशी र मधेशमा पानी, दिउँसो कहाँ-कहाँ ?
बुधबार, चैत ७, २०८०
जल तथा मौसम विज्ञान विभागले आज विहानैबाट कोशी र मधेश प्रदेशका देशका केही भू–भागमा पानी परिरहेको जनाएको छ
फेरि आयो समृद्ध नेपाल, सुखी नेपाली, पालिकाको रोजगार केन्द्र अब बलियो
मंगलबार, चैत ६, २०८०
सत्ता गठबन्धनमा आवद्ध ५ वटा राजनीतिक दलहरुले स्थानीय तहमा रहेको रोजगार सूचना केन्द्रमार्फत श्रमिक पञ्जीकरण प्रणाली लागु गर्ने संकल्प गरेका छन्
सत्तारुढ दलको साझा संकल्पः जनताको पैसा ठग्ने सहकारीलाई राष्ट्र बैंकले सस्तो ब्याजमा ऋण दिनुपर्ने
मंगलबार, चैत ६, २०८०
उक्त साझा संकल्पमा वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने उल्लेख छ
कृषिमा आधारित उद्योग खोल्नेले ऋण सहुलियत पाउने, जग्गा पालिकाले व्यवस्था गर्ने
मंगलबार, चैत ६, २०८०
सत्ता गठबन्धनले कृषिमा सस्तो सहुलियत उपलब्ध गराउने र कृषि बीमा गराउने भने पनि सरकारले अनुदान नदिदा अहिले कृषि तथा पशुबाली बीमा कार्यक्रम करिब ठप्प छ भने सस्तो व्याजदरमा कर्जा दिन पनि बैंक तथा वित्तीय संस्थाहरुले रोकेका छन् ।
पालिकाको क्वार्टरमा आगो लगाएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ
मंगलबार, चैत ६, २०८०
गत २४ फागुनमा आफुमाथि अज्ञात समूहले आक्रमण गरेको भन्दै प्रहरीकहाँ पुगेका अधिकारी अन्नत: सरकारी निवासमा अगो लगाएको अभियोगमा पक्राउ
अर्काकी श्रीमती र सम्पत्ति उडाइदिने गाउँपालिका अध्यक्षविरुद्ध उपाध्यक्षको उजुरी
मंगलबार, चैत ६, २०८०
अर्काकी श्रीमतीलाई विवाह गर्न खोजेको अभियोग लागेका सिन्धुलीका हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष विरुद्ध उपाध्यक्षले प्रहरी गुहारेका छन्
११ जिल्लाका सीडिओ फेरिदा अध्यागमनमा निरौला
मंगलबार, चैत ६, २०८०
गृहमन्त्री रवी लामिछानेले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) को सरुवा गरेका छन्


