जथाभावी शुल्क रोक्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र (पत्रसहित)
सोमबार, चैत १२, २०८०
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल
सोमबार, चैत १२, २०८०
भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन्
माल्टाका १९५ घर खानेपानीको पहुँचमा
सोमबार, चैत १२, २०८०
ललितपुरको बागमती गाउँपालिका वडा नं २ माल्टाका १९५ घरधुरी खानेपानीको पहुँचमा जोडिएका छन्
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह
सोमबार, चैत १२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन्
राष्ट्रियसभा अध्यक्षलाई मेयर रेनु दाहालको स्वागत
सोमबार, चैत १२, २०८०
पहिलो पटक गृहजिल्ला चितवन पुगेका नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिकाकी प्रमख रेनु दाहालले स्वागत गरेकी छन्
रुपनीको खाजामा ३१ आइटम, कसले देला सस्तोमा ?
सोमबार, चैत १२, २०८०
सप्तरीको रुपनी गाउँपालिकाले खाजा खाना र चिया नास्ताका लागि कोटेशन पेश गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ
अछाममा ट्याक्टर दुर्घटनाः मृतक र घाइते सबै एउटै वडाका
सोमबार, चैत १२, २०८०
मृतक र घाइते एउटै वडाका बासिन्दा हुन्
डीभी एजुकेशनद्वारा किशोरीहरूलाई ‘स्कील डेभलपमेन्ट वर्कसप’
सोमबार, चैत १२, २०८०
कलेजकी प्रिन्सिपल कविता शर्माले ‘डीभी एजुकेशन सक्षम नारी ४.०’ अभियान अन्तर्गत वर्कसप सञ्चालन गरिएको बताइन् । प्रविधिको प्रयोगमा जोकोही सचेत बन्नु पर्ने त्यसमा पनि किशोरीहरू विशेष रुपमा सचेत बन्नुपर्ने तथ्यलाई ध्यानमा राखेर वर्कसप आयोजना गरिएको प्रिन्सिपल शर्माकाे भनाइ छ ।
चेलीवेटी समुहको आयोजनामा चैत अन्तिम साता खार्पा महोत्सव
सोमबार, चैत १२, २०८०
यसले आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । खोटाङको रावावेसी –२ शारदा माध्यामिक विद्यालयमा हुने सो सप्ताह ज्ञान महायज्ञको आयोजकमा चेलीवेटी समुह रहेको छ ।
अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर
सोमबार, चैत १२, २०८०
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदका अनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्
खरिदार र सुव्बा जन्माउने अभियानमा सबैला नगरपालिका
आइतबार, चैत ११, २०८०
धनुषाको सबैला नगरपालिकाले पालिकाभित्रका विद्यार्थीहरुलाई खरिदार र नायव सुव्बाको निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ
होलीमा काठमाडौँमा दिउँसो पानी पर्ने, अन्त यस्तो छ मौसम
आइतबार, चैत ११, २०८०
आज कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया सफा छ
राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणका लागि खुल्ला गरिने
शुक्रबार, चैत ९, २०८०
राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ


