आरुघाटमा आजदेखि निःशुल्क स्वास्थ्य शिबिर, पाइनेछ यी सुविधा
आरुघाटमा आजदेखि निःशुल्क स्वास्थ्य शिबिर, पाइनेछ यी सुविधा मंगलबारदेखि सञ्चालन गरेको उक्त शिबिर आगामी फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । 
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटनमा ५० हजार जना सहभागी हुने
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटनमा ५० हजार जना सहभागी हुने करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न साँस्कृतिक झाँकीहरु प्रर्दशन गरिनेछ
सेन्चुरी बैंकका तत्कालीन सीइओ पक्राउ, ऋण हिनामिना गरेको आरोप
सेन्चुरी बैंकका तत्कालीन सीइओ पक्राउ, ऋण हिनामिना गरेको आरोप न्यौपाने हाल प्रभु बैंकको डेपुटी सीइओमा कार्यरत छन् ।
प्राधिकरणले खुलायो १० मेगावाटसम्मका आयोजनाको पीपीए, क्षमता बढाउँदा ‘टेक अर पे’ को व्यवस्था
प्राधिकरणले खुलायो १० मेगावाटसम्मका आयोजनाको पीपीए, क्षमता बढाउँदा ‘टेक अर पे’ को व्यवस्था प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै १० मेगावाटसम्मका नदी प्रवाह र अर्ध जलशाययुक्त जलविद्युत आयोजनाको पीपीए खुलाएको जनाएको हो
चन्द्रागिरि नगरपालिकामा ढक–तराजु शिविर 
चन्द्रागिरि नगरपालिकामा ढक–तराजु शिविर  चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक, तराजु प्रयोग गर्न व्यवसायीलाई आह्वान गर्दै भोलिबाट शिवर सञ्चालन गर्ने भएको छ
स्थानीय सरकार निलम्बन गर्ने कानुनको मस्यौदामा उपत्यकाका उपप्रमुखहरुको गम्भीर असहमति 
स्थानीय सरकार निलम्बन गर्ने कानुनको मस्यौदामा उपत्यकाका उपप्रमुखहरुको गम्भीर असहमति  स्थानीय सरकार सञ्चालन ऐन संशोधनको मस्यौदाप्रति उपत्यकाका उपप्रमुखहरुको सञ्जालले आपत्ति जनाएको छ
बादल, वर्षा, हिउँ, घामः कहाँ-कहाँ ?
बादल, वर्षा, हिउँ, घामः कहाँ-कहाँ ? आज पनि देशका केही भू–भागमा बादल लाग्ने, बदली हुने, वर्षा हुने र हिमपात हुने देखिएको छ
राजपुर गाउँपालिकामा बल्ल पुग्यो टेलिकमको एफटिटिएच सेवा, ३ पालिकामा २ महिनाभित्रै
राजपुर गाउँपालिकामा बल्ल पुग्यो टेलिकमको एफटिटिएच सेवा, ३ पालिकामा २ महिनाभित्रै दाङको दुर्गम क्षाेत्रमा पर्ने राजपुर गाउँपालिकामा नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ
देवदह नगरपालिकामा तनाव, अधिकृतको बोर्ड भूइँमा, मेयर कक्षमा कार्यकर्ताको चोरऔँला 
देवदह नगरपालिकामा तनाव, अधिकृतको बोर्ड भूइँमा, मेयर कक्षमा कार्यकर्ताको चोरऔँला  विभिन्न माग राख्दै रुपन्देहीको देवदह नगरपालिका कार्यालयमा तालाबन्दी गर्न पुगेका कांग्रेस र राप्रपाका कार्यकर्ताले तोडफोड गरेपछि नगरपालिका तनावग्रस्त बनेको छ
स्वास्थ्य बीमा कार्यविधि अनुसार उपचार गर्न अस्पताललाई बोर्डको ३ बुँदे निर्देशन
स्वास्थ्य बीमा कार्यविधि अनुसार उपचार गर्न अस्पताललाई बोर्डको ३ बुँदे निर्देशन स्वास्थ्य बिमा बोर्डले अस्पताललाई निर्देशन जारी गरेको छ
मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्
प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाट आवेदन दिन सकिने
प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाट आवेदन दिन सकिने कोशी प्रदेश लोक सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै २२१ जना कर्मचारी मागेको हो ।
Weather Update