सकियो सूदुरपश्चिमका मेयरको सम्मेलन, यस्तो छ १० बुँदे घोषणापत्र
बुधबार, पुस १७, २०८१
स्थानीय तहले बनाउन थाले जैविक मल, २५ रूपैयाँ केजीमा किसानकाे घरमा
बुधबार, पुस १७, २०८१
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ
आजको मौसमः विहान तराईमा हुस्सु, दिउँसो र राति पहाडी क्षेत्रमा पानी
बुधबार, पुस १७, २०८१
पश्चिमी वायुको सामान्य प्रभाव पर्दा तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जनाएको छ
पेट्रोल र डिजेलको भाउ बढ्यो, अब कति पुग्यो ?
मंगलबार, पुस १६, २०८१
काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको भाउ १६३ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेलको प्रतिलिटर १५३ रूपैयाँ पर्नेछ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दियो उपभोक्ता समितिलाई योजना संचालन सम्बन्धी अभिमुखीकरण तालिम
मंगलबार, पुस १६, २०८१
पालिकाले आज (पुस १६ गते) वडा नं. १,२ र ३ का वडास्तरीय उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम दिएको हो । भोलि वडा नं. ४,५, ६ र ७ उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण तालिम दिने कार्यक्रम रहेको पालिकाले जानकारी दिएको छ ।
देउवालाई सभापति बन्न विधानले दिँदैन, कांग्रेसभित्र प्रधानमन्त्री बन्न दृढतापूर्वक उभिनेको अभाव छ : महामन्त्री शर्मा
मंगलबार, पुस १६, २०८१
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई पुनः सभापति बन्न विधानले नदिने बताएका छन् ।
रवि लामिछानेसहित प्रतिवादी पुर्पक्षका लागि जेल चलान हुन्छन् कि रिहा ? सुरु भयो थुनछेक बहस
मंगलबार, पुस १६, २०८१
पोखराको सूर्यदर्शन सहकारी ठगीसहित कसुरमा अभियोग लागेका प्रतिवादीको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ ।
भीरकोट नगरपालिकाले थाल्यो आँधीखोलामा तटबन्ध निर्माण
मंगलबार, पुस १६, २०८१
स्याङ्जाको भीरकोट नगरपालिकाले आँधीखोलामा तटबन्ध निर्माणलाई प्राथमिकताकामा राखी काम सुरु गरेको छ ।
अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, पुस १६, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मौलिक पोशाक र सीप हस्तान्तरणमा नयाँ पुस्तालाई प्राथमिकता दिउँः उपप्रमुख शाक्य
मंगलबार, पुस १६, २०८१
ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कपडा तथा सिलाई व्यवसायीहरुले नेपाली मौलिक पोशाक र नयाँ पुस्तालाई सीप हस्तान्तरणमा प्राथमिकता दिनुपर्ने बताएकी छन्
अब जनकपुरधाममा मासु र मदिराको उत्पादन, बिक्री र उपभोग गरे कारबाही हुने
मंगलबार, पुस १६, २०८१
जनकपुरधामको परिक्रममा सकडभित्र मासु र मदिराको उत्पादन, बिक्री र उपभोग गर्नेलाई कारबाही हुने भएको छ ।
मधेशको स्थानीय सेवा विधेयकमा गम्भीर त्रुटी, पालिकामा कार्यरत ५०० कर्मचारीको जागिर धरापमा
मंगलबार, पुस १६, २०८१
मधेश प्रदेश सरकारले बनाएको स्थानीय सेवा सम्बन्धी कानुनमा भएको त्रुटीका कारण अन्तर प्रदेश र अन्तरपालिका सरुवा भएर काम गरिरहेका ५०० भन्दा बढी स्थानीय तहका कर्मचारीको पद धरापमा परेको छ
वैकल्पिक राजनीतिबारे बाबुराम र सोविताबीच छलफल
मंगलबार, पुस १६, २०८१
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच वैकल्पिक राजनीतिबारे छलफल भएको छ ।


