तराईमा हुस्सु लाग्छ, ढुक्क हुनू पानी थोपो झर्दैन
बिहीबार, पुस १८, २०८१
रेखा शर्माको आलाकार्टा प्रणाली अलपत्र, ठगिए उपभोक्ता, मारमा वितरक
बुधबार, पुस १७, २०८१
विनातयारी तथा नेपाली टेलिभिजन च्यानल संचालक (अपरेटर) को दबाबमा लागू गरिएको आलाकार्टाको कारण उपभोक्ता शुल्क तिरेर पनि टिभी हेर्न नपाएको अवस्थामा छन् भने विदेशी टेलिभिजन च्यानलका वितरक पनि पैसा नपाएर मारमा परेका छन् ।
मन्त्रिपरिषदका २० निर्णयः बुढीगंगा नगरपालिका र धनगढी उपमहानगरले पाए सरकारी जग्गा
बुधबार, पुस १७, २०८१
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका संचार तथा सुचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले सरकारका २० निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
एक वर्षमा एक लाख भूमिहीनलाई लालपुर्जा, कसले कति पाउँछन् जग्गा ?
बुधबार, पुस १७, २०८१
सरकारले भूमि समस्या समाधान आयोग गठन गरेर भूमि वितरणको कामलाई अघि बढाउने जनाएको छ ।
तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन
बुधबार, पुस १७, २०८१
संसदीय समितिले तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
सामना बैंकिङ पुरस्कार बीएन घर्तीलाई
बुधबार, पुस १७, २०८१
सामना बैंकिङ पुरस्कार गुठीले यस वर्षको सामना बैंकिङ पुरस्कार बैंकिङ विज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ ।
कर्मचारीलाई बिदामा नबस्न काठमाडौँ महानगरको निर्देशन, यस्तो छ कारण
बुधबार, पुस १७, २०८१
काठमाडौँ महानगरपालिकाले अन्तिम लेखा परीक्षण गर्ने कार्य अवधिभर बिदामा नबस्न कर्मचारीलाई निर्देशन दिएको छ ।
अब सेयर खरिद गर्न नागरिक लगानी कोषले पनि कर्जा दिने
बुधबार, पुस १७, २०८१
कोषले आफ्नो लगानी सम्बन्धी कार्यविधिमा केही संशोधन गरेर सेयर खरिद गर्नको लागि कर्जा उपलब्ध गराउने नयाँ व्यवस्था थपेको हो ।
माछापुच्छ्रे बैंक र माछापुच्छ्रे क्यापिटलको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम
बुधबार, पुस १७, २०८१
अवैध उत्खनन रोक्ने अधिकृतलाई कारबाही, अनुगमनमा जानुअघि अनुमति लिन अध्यक्षको उर्दी
बुधबार, पुस १७, २०८१
आफूलाई जानकारी नै नदिई अवैध उत्खनन रोक्न प्रहरीलाई पत्र लेखेको भन्दै अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरण सोधेपछि पालिका आन्तरिक विवादमा फसेको हो ।
ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी अभियान’, देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
बुधबार, पुस १७, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ ।
सकियो सूदुरपश्चिमका मेयरको सम्मेलन, यस्तो छ १० बुँदे घोषणापत्र
बुधबार, पुस १७, २०८१
परशुराम नगरपालिकाको आयोजनामा भएको सो सम्मेलनले संवैधानिक व्यवस्थालाई आत्मसात गरी सुदूरपश्चिमको दिगो र समतामूलक विकासका लागि साझा विषय तयार गरी कार्यान्वयन तथा शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्न क्रियाशील रहने प्रतिबद्धता जनाएको छ


