हौसिएको सेयर बजारलाई राष्ट्र बैंकको बम्पर गिफ्ट, यसो भन्छन् ‘बजारमैत्री’ अर्थमन्त्री पौडेल
हौसिएको सेयर बजारलाई राष्ट्र बैंकको बम्पर गिफ्ट, यसो भन्छन् ‘बजारमैत्री’ अर्थमन्त्री पौडेल राष्ट्र बैंकले गरेको यो व्यवस्था अहिले हौसिएको सेयर बजारका लागि थप प्रभावकारी क्याटलिस्ट हुनेछ । पौडेल अर्थमन्त्रीमा नियुक्त भएपछि करिब १५ दिनको समयमा नै सेयर बजार मापक नेप्से परिसुचक करिब ८ सय अंकले बढेको छ । 
आइतबार सार्वजनिक बिदा
आइतबार सार्वजनिक बिदा
कर्मचारीलाई अर्काे मन्त्रालय वा विभागमा जान १५ दिनको मौका, सामान्यले निकाल्यो सुचना
कर्मचारीलाई अर्काे मन्त्रालय वा विभागमा जान १५ दिनको मौका, सामान्यले निकाल्यो सुचना साउन महिनाभरमा निवेदन दिएमा एउटा मन्त्रालय, निकाय, अन्तरगतको विभाग वा कार्यालयबाट अर्काे मन्त्रालय, निकाय, अन्तरगतको विभाग वा कार्यालयमा सरुवा हुन पाइने भएको छ ।
ललितपुर महानगरको उद्देश्य :  प्रत्येक घरमा स्वच्छ पानीदेखि एक टोल एक उद्यमसम्म 
ललितपुर महानगरको उद्देश्य : प्रत्येक घरमा स्वच्छ पानीदेखि एक टोल एक उद्यमसम्म  चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकाले ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित ११ वटा लक्ष्य लिएको छ । 
कक्षा १२ को रिजल्ट आयो, यसरी हेर्नाेस् तपाईंको नतिजा
कक्षा १२ को रिजल्ट आयो, यसरी हेर्नाेस् तपाईंको नतिजा परीक्षाको रिजल्ट आएपछि आफ्नो वा आफन्तको रिजल्ट के भयो भनेर खुल्दुली त हुन्छ नै । कसरी हेर्ने त रिजल्ट ?
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक कक्षा १२ को नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । 
हेटौँडा उपमहानगरकाे‍ न्यायिक समितिबाट १८३ मुद्दा फर्स्योट
हेटौँडा उपमहानगरकाे‍ न्यायिक समितिबाट १८३ मुद्दा फर्स्योट  हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ८३ मुद्दा फर्स्योट गरेको छ ।
स्थानीय तहका रोजगार सेवा केन्द्रलाई ‘जबहब’को रुपमा विकास गर्नुपर्छः मन्त्री भण्डारी
स्थानीय तहका रोजगार सेवा केन्द्रलाई ‘जबहब’को रुपमा विकास गर्नुपर्छः मन्त्री भण्डारी विश्व बैंकको आर्थिक सहयोगमा सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी रोजगार संयोजक राखिएको छ । तर, ती रोजगार संयोजकको जागिर नै सधै संकटमा पर्ने गरेको छ ।
रेखा शर्माको गलत नीतिको मारमा नेपाली दर्शक, बन्द भए भारतीय टिभी च्यानल
रेखा शर्माको गलत नीतिको मारमा नेपाली दर्शक, बन्द भए भारतीय टिभी च्यानल सरकारले १५ चैत २०७९ मा आलाकार्ट प्रणाली लागू गर्ने निर्णय गरेको थियो । त्यसपछि वितरकहरूले विदेशी च्यानललाई भुक्तानीका लागि सटही सुविधा अहिलेसम्म पनि पाएका छैनन् ।
Weather Update