भ्यानले किचेपछि ऋणले थिच्यो,  त्यसपछि इन्द्रको चियाले मन जित्यो 
भ्यानले किचेपछि ऋणले थिच्यो, त्यसपछि इन्द्रको चियाले मन जित्यो  साहको पसलमा अहिले चिउरा, मुरही (भुजा) चना घुघनी (विरौला), कचरी, आलुचप, हरियो खुर्सानी, प्याज एक टुक्रा र वीरेनुनको नास्ता सेट छ । त्यसमाथि शुद्ध दुधको स्पेसल चिया
खाँडादेबीको टिम्मुर खेती : न बाँदरले खान्छ, न  सडेर जान्छ 
खाँडादेबीको टिम्मुर खेती : न बाँदरले खान्छ, न  सडेर जान्छ  एक पटक लगाएपछि निरन्तर आम्दानी हुने र बाँदर लगायतका जङ्गली जनावरले पनि दुःख नदिने नगदे बालीको रूपमा टिम्मुर खेती देखिएको छ
‘गाउँँका सिंहदरवार’ स्कुलको जीर्ण भवनमा
‘गाउँँका सिंहदरवार’ स्कुलको जीर्ण भवनमा सदरमुकाममै रहेको भोजपुर नगरपालिकाका वडा स्थापनादेखि नै कार्यालयबिहीन बनेको छ । 
वीरगञ्ज महानगरले उद्योगको गेटमै फालिदियो फोहोर 
वीरगञ्ज महानगरले उद्योगको गेटमै फालिदियो फोहोर  वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाही गरेको बताएको छ
भूमि व्यवस्था तथा सहकारी मन्त्री अधिकारीले दिए २५ बुँदे लिखित निर्देशन
भूमि व्यवस्था तथा सहकारी मन्त्री अधिकारीले दिए २५ बुँदे लिखित निर्देशन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले सेवा प्रवाहमा छिटो छरितो र पारदर्शीता अपनाउन मन्त्रालय मातहतका कर्मचारीलाई लिखित निर्देशन दिएका छन् ।
संसदीय समितिले स्थानीय तहसँग माग्यो सहकारीको सूचना, यी हुन २४ जिज्ञासा
संसदीय समितिले स्थानीय तहसँग माग्यो सहकारीको सूचना, यी हुन २४ जिज्ञासा सहकारीको छानविन गर्न गठीत संसदीय छानविन समितिले देशभरका स्थानीय तहसँग आफू मातहतमा रहेका सहकारीको विवरण पठाउन पत्राचार गरेको छ
बारेकोट  गाउँपालिकाको लक्ष्य : सबै घरमा खानेपानी, सुत्केरीलाई निःशुल्क यातायात
बारेकोट गाउँपालिकाको लक्ष्य : सबै घरमा खानेपानी, सुत्केरीलाई निःशुल्क यातायात जाजरकोटको बारेकोट गाउँपालिकाले मानव र पशु घर अलग बनाउनेदेखि गर्भवती तथा सुत्केरीलाई निःशुल्क यातायात सेवासम्मका नीति कार्यान्वयनलाई तीव्रता दिएको छ
मेयरको निधनमा शोक व्यक्त गर्न आज उपत्यकाका स्थानीय तहमा बिदा 
मेयरको निधनमा शोक व्यक्त गर्न आज उपत्यकाका स्थानीय तहमा बिदा  कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा आज काठमाडौं उपत्यकाभित्रका स्थानीय तहमा शाेक बिदा दिइएको छ
Weather Update