बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा 
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । 
मंसिर २८ देखि पुस २ गतेसम्म भक्तपुर महोत्सव हुने
मंसिर २८ देखि पुस २ गतेसम्म भक्तपुर महोत्सव हुने यही मंसिर २८ गते पुस २ गतेसम्म हुने पाँंचदिने भक्तपुर महोत्सव २०८१ को क्रममा भक्तपुरको महेश्वरी खेल मैदानमा  व्यापार मेला हुने भएको छ ।
रागिनी उपाध्याय कला प्रतिष्ठानले पत्रकारलाई एक लाख रुपैयाँ पुरस्कार दिने, विद्यार्थीलाई ५० हजार छात्रवृत्ति 
रागिनी उपाध्याय कला प्रतिष्ठानले पत्रकारलाई एक लाख रुपैयाँ पुरस्कार दिने, विद्यार्थीलाई ५० हजार छात्रवृत्ति  रागिनी उपाध्याय कला प्रतिष्ठानले एकजना पत्रकारलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस 
स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस  नेपाली कांग्रेसले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषक रहेको निष्कर्ष निकालेको छ ।
हुम्लामा हिमपात, नाम्खा गाउँपालिकामा एक फिट हिउँ जम्यो 
हुम्लामा हिमपात, नाम्खा गाउँपालिकामा एक फिट हिउँ जम्यो  नाम्खा गाउँपालिकाको लिमीलगायतका क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ भने सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ ।
संघीय निजामती सेवा ऐनबारे दफावार छलफल, यस्ता छन् नयाँ व्यवस्था र विशेषताहरू
संघीय निजामती सेवा ऐनबारे दफावार छलफल, यस्ता छन् नयाँ व्यवस्था र विशेषताहरू सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ‘सङ्घीय निजामती सेवा ऐन’बारे राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल सुरू गरेको छ ।
कीर्तिपुरमा सातगाउँले जात्राका अवसरमा सार्वजनिक विदा घोषणा
कीर्तिपुरमा सातगाउँले जात्राका अवसरमा सार्वजनिक विदा घोषणा सातगाउँले (न्हेगाँ) जात्राका अवसरमा मंगलबार कीर्तिपुर नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिइएको छ
वालमैत्री घोषणा सभामा रायोको साग उपहार पाएपछि...
वालमैत्री घोषणा सभामा रायोको साग उपहार पाएपछि... बागलुङ नगरपालिकाकाको दुर्गम गाउँ रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा कार्यक्रममा आइतवार गज्जवको दृष्य देखिएको छ
पश्चिमी वायु सामान्य सक्रिय, यी क्षेत्रमा पर्नेछ पानी 
पश्चिमी वायु सामान्य सक्रिय, यी क्षेत्रमा पर्नेछ पानी  जल तथा मौसम विज्ञान विभागका अनुसार  देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आज कतिपय स्थानमा पानी पर्ने सम्भावना छ
धरानका मेयर हर्कको मन्त्रालयलाई पत्र- तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू
धरानका मेयर हर्कको मन्त्रालयलाई पत्र- तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले जनताको काम अड्किएको भन्दै तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका छन् । 
Weather Update