स्थानीय सरकारले गाई सुत्केरी भएपछि किसानलाई १० हजार रुपैयाँ दिने
शुक्रबार, मंसिर २१, २०८१
ललितपुर महानगरले गर्यो ३ स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत
बिहीबार, मंसिर २०, २०८१
ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका तीनवटा वडा स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत गरेको छ ।
धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
बिहीबार, मंसिर २०, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
प्रदेश लोकसेवाको भेलाले भन्यो– स्थानीय तहका हाकिमलाई हामीले खटाउन पाउनुपर्छ
बिहीबार, मंसिर २०, २०८१
देशभरका प्रदेश लोकसेवा आयोगको भेलाले स्थानीय तहका हाकिमलाई आफूहरुले खटाउन पाउनुपर्ने माग राखेका छन् ।
स्थानीय तह उपनिर्वाचन परिणामले हौसियो माओवादी, अब ०८४ मा एक्लै लड्ने निर्णय
बिहीबार, मंसिर २०, २०८१
स्थानीय तह उपनिर्वाचनको परिणामबाट हौसिएको माओवादी केन्द्रले आफूहरुको एजेण्डा जनताले अनुमोदन गरेको भन्दै २०८४ सालमा हुने निर्वाचनमा एक्लै प्रतिस्पर्धामा जाने निर्णय गरेको छ ।
वडाबाट नगरपालिका केन्द्र पुग्न दिनभर पैदल यात्रा, अब वडावाटै योजनाका सबै काम
बिहीबार, मंसिर २०, २०८१
डडेलधुराको परशुराम नगरपालिकाले वडा कार्यालयबाटै योजनाको सम्झौता र भुक्तानी गर्न थालेको छ
मौसम विभागले भन्योः आज र भोलि हुस्सु लाग्छ तर पानी पर्दैन
बिहीबार, मंसिर २०, २०८१
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभरको माैसम सफा रहने बताएको छ
पर्सामा रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
बुधबार, मंसिर १९, २०८१
सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
मिसन ८४ को उल्टो बाटोमा रास्वपा, २ वर्षमै गुम्यो ७ प्रतिशत मत
बुधबार, मंसिर १९, २०८१
अहिलेको जनमत हेर्दा रास्वपा मिसन ८४ को उल्टो बाटोमा दौडिरहेको देखिन्छ । र, तथ्यहरुले के पुष्टि गर्दै गएका छन् भने रास्वपाको भाग्य र भविष्य उसको सभापति लामिछानेको भाग्य र भविष्यसँग निर्भर हुनेछ ।
जन्मदर घटेकाे भन्दै जापानमा कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने प्रस्ताव
बुधबार, मंसिर १९, २०८१
जापानले सरकारी कर्मचारीलाई सातामा तीन दिन बिदा दिने तयारी गरेको छ ।
बीआरआई सम्झौता : ओलीको क्षेत्रमा रंगशाला, देउवाको क्षेत्रमा सिटी हल
बुधबार, मंसिर १९, २०८१
नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसनमा सम्झौता भएको छ ।
नेपाल र चीनबीच बीआरआईमा सम्झौता हस्ताक्षर
बुधबार, मंसिर १९, २०८१
नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसनमा सम्झौता भएको छ ।
वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि नवीकरण गर्यो लाइसेन्स
बुधबार, मंसिर १९, २०८१
निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि लाइसेन्स नवीरकण गरेको छ ।


