सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी
बिहीबार, माघ ११, २०८०
राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा गठबन्धनका तीनै उम्मेदवार विजयी
बिहीबार, माघ ११, २०८०
कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन्
कोशीमा फ्लोर क्रस, एमालेकी रुक्मिणी विजयी
बिहीबार, माघ ११, २०८०
सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले अनपेक्षित जित हात पारेकी हुन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनः मधेश र लुम्बिनीमा गठबन्धनका उम्मेद्वार विजयी
बिहीबार, माघ ११, २०८०
राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेश प्रदेश र लुम्बिनी प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ
न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर, यी हुन वैकल्पिक स्थान
बिहीबार, माघ ११, २०८०
महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले विकल्पको रूपमा नयाँ सडक वरपरका विभिन्न स्थानमा पार्किङका लागि व्यवस्था गर्न लागिएको जानकारी दिए
जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ ११, २०८०
सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै डोल्पाका मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ
फागुन १३ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप लगाईने, कति उमेरकाले पाउँछन् लगाउन ?
बिहीबार, माघ ११, २०८०
फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।
स्थानीय तहका १५ सय जनप्रतिनिधि मतदानमा व्यस्त, बालेनले ‘भ्याएनन्’
बिहीबार, माघ ११, २०८०
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको छ
प्रमुख प्रशासकीय अधिकृतले पालिका प्रमुखसमक्ष सपथग्रहण गर्नुपर्ने, यस्तो छ प्रस्तावित आचारसंहिताको व्यवस्था
बिहीबार, माघ ११, २०८०
सेवाग्राही तथा सम्बन्धित सरोकारवालाहरुसँग कार्यस्थलभन्दा बाहिर भेटघाट नगर्न, उपहार नलिन र कुनै पनि प्रकारको खरिदमा स्वार्थ राखेर काम गर्न नहुने पनि उल्लेख छ
नयाँ जहाज खरिदका लागि १ खर्ब ३५ अर्ब बराबरको सफ्ट लोन लिदैँ निगम
बिहीबार, माघ ११, २०८०
निगमले करिब १ खर्ब ३५ अर्ब रुपैयाँ बराबर ऋण लिनका लागि मंगलबार अन्तर्राष्ट्रिय आशय पत्र निकालेको छ
प्रभू महालक्ष्मी इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा, निमित्तको जिम्मा प्रसाईंलाई
बिहीबार, माघ ११, २०८०
कम्पनीले १५ दिनको म्याद राखेर भिआरएस निकालेको कम्पनी जनाईएको छ
उपत्यकामा सवारी दुर्घटनाको कलाहीलाग्दो अवस्थाः ६ महिनामा ५ हजार ८६५ दुर्घटना, ८८ को मृत्यु
बिहीबार, माघ ११, २०८०
क सय ४८ जना गम्भीर घाइते भएका छन् भने चार हजार चार सय ३८ जना सामान्य घाइते भएका छन् ।
प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै
बिहीबार, माघ ११, २०८०
अस्पतालमा डायलायसिस सेवा सञ्चालनसम्बन्धी चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलायसिस प्रोजेक्ट कमिटी’बीच बुधबार द्विपक्षीय हस्ताक्षर सम्पन्न भएको छ


