नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायीको विरोध
मंगलबार, माघ ९, २०८०
न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर विरोध जनाएका हुन्
कागजातमा नेपाल संवत् : निर्देशन दिन्छ तर आफैँ कार्यान्वयन गर्दैन संघीय सरकार
मंगलबार, माघ ९, २०८०
सरकारी कागजपत्र र पत्राचारमा अनिवार्य रुपमा नेपाल संवत् लेख्ने निर्णय गर्दै देशभरका स्थानीय तहसम्मलाई परिपत्र गरेको संघीय सरकार आफैँ यसको कार्यान्वयनमा उदासिन देखिएको छ
जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्यः अर्थमन्त्री डा. महत
सोमबार, माघ ८, २०८०
उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने समेत बताए
पशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वनय नगर्न अदालतकाे आदेश
सोमबार, माघ ८, २०८०
न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कोषको कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो
काठमाडौँमा यस वर्षकै सबैभन्दा धेरै चिसो, अन्यत्र यस्तो छ मौसम
सोमबार, माघ ८, २०८०
आज काठमाडौँ उपत्यकामा पारदर्शिता पनि घटेको छ । उनका अनुसार आज बढी चिसो अनुभव भएको छ ।
यातायात मन्त्रीको एकै स्वर: ट्राफिक जरिवानाबाट उठेको राजश्व प्रदेशले पनि पाउनुपर्छ
सोमबार, माघ ८, २०८०
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको छलफलमा उनीहरुले यस्तो माग गरेका हुन् । उनीहरुले ट्राफिक नियम उल्लंघन गरेबापत प्रदेशमा उठेको रकम प्रदेश सरकारले नै प्रयोग गर्दा प्रदेशको राजश्व बढ्ने धारणा राखेका हुन् ।
पाँच सय तिरेपछि भारतीय गाडीले सहजै पाउँछन् नेपाल प्रवेशको अनुमति
सोमबार, माघ ८, २०८०
भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँच सय १० रुपैयाँ र मोटरसाइकलको दुई सय १० रुपैयाँ राजस्व लिने व्यवस्था गरेको छ
सहिद सप्ताह मनाउन महानगरले बनायो समिति, यस्ता छन् साताव्यापी कार्यक्रम
सोमबार, माघ ८, २०८०
काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह मनाउन मेयर बालेन्द्र शाहको अध्यक्षतामा मुूल समारोह समिति गठन गरेको छ
भीमेश्वर नगरपालिकाको अफरः बेरोजगार युवालाई सवारीमा अनुदान, किन्नु अघि निःशुल्क तालिम
आइतबार, माघ ७, २०८०
तालिम पश्चात् केही व्यक्तिले सरकारले तोकेको मापदण्ड पूरा गरी चालक अनुमतिपत्र (लाईसेन्स) निकाल्न सफल भएका उनले बताए ।
आधा किलो सुनसहित एक जना पक्राउ
आइतबार, माघ ७, २०८०
दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए
पार्टी सदस्यता लिएको ३ वर्षपछि मात्र एमालेको जिल्ला कमिटी सदस्य बन्न पाइने
आइतबार, माघ ७, २०८०
जिल्ला कमिटीमा सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको कम्तीमा तीन वर्षको समयावधि पूरा गरेको वा पालिका कमिटी सदस्य वा वडा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने एमालेले मापदण्ड बनाएको छ
शिवराज नगरपालिकाले बनायो शव परीक्षण गृह
शनिबार, माघ ६, २०८०
कपिलबस्तुको शिवराज नगरपालिकामा शव परीक्षण गृहको उद्घाटन गरिएको छ


