व्यास नगरपालिकाको अल्ट्रा म्याराथन प्रतिस्पर्धामा सेनाको बर्चस्व 
व्यास नगरपालिकाको अल्ट्रा म्याराथन प्रतिस्पर्धामा सेनाको बर्चस्व  तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको सातौँ व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका जुनेश खड्काले जितेका छन्
रुपाकोट मझुवागढीमा भैँसी प्रदर्शनी, दिप्रुङ चुइचुम्मामा स्वास्थ्य परीक्षण 
रुपाकोट मझुवागढीमा भैँसी प्रदर्शनी, दिप्रुङ चुइचुम्मामा स्वास्थ्य परीक्षण  कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ
६ वटा प्रदेशमा पानी पर्ने, शुक्रवारबाट जाडो भाग्दै 
६ वटा प्रदेशमा पानी पर्ने, शुक्रवारबाट जाडो भाग्दै  आज देशका ६ वटा प्रदेशमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
संघीय सरकारले कर्मचारीबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गर्ने, यस्ता छन् नियम र सर्त 
संघीय सरकारले कर्मचारीबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गर्ने, यस्ता छन् नियम र सर्त  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कर्मचारीहरुबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गराउने भएको छ
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, ५ अर्ब ५४ करोड बढीको कारोबार
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, ५ अर्ब ५४ करोड बढीको कारोबार आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता शेयर एक लाख १७ हजार ५९ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार पाँच सय ९३ रुपैयाँ बराबरको कारोबार भएको छ
ज्येष्ठ नागरिकको गन्तव्यस्थल बन्दै दिवा सेवा केन्द्र, जहाँ चियादेखि खाजा समेत खान पाइन्छ
ज्येष्ठ नागरिकको गन्तव्यस्थल बन्दै दिवा सेवा केन्द्र, जहाँ चियादेखि खाजा समेत खान पाइन्छ उक्त दिवा सेवा केन्द्रमा चिया पकाएर बिस्कुट लगायतका खाजा खानुका साथै आएका पाहुनालाईसमेत स्वागत गर्ने चलन छ ।  
नाडा पदाधिकारी र अर्थमन्त्रीबीच छलफलः अर्थमन्त्रीलाई दियो १७ बुँदे सुुझाव 
नाडा पदाधिकारी र अर्थमन्त्रीबीच छलफलः अर्थमन्त्रीलाई दियो १७ बुँदे सुुझाव  नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा पदाधिकारीले सोमबार अर्थमन्त्री डा.महतसँग भेटवार्ता गरेको हो
संसदलाई ‘बिजनेश’ दिनेबारे कानुन मन्त्रालयसँग प्रधानमन्त्रीको गरे छलफल
संसदलाई ‘बिजनेश’ दिनेबारे कानुन मन्त्रालयसँग प्रधानमन्त्रीको गरे छलफल अघिल्लो संसद अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसदलाई बिजनेश दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका हुन् ।
स्थानीय सरकारको दबाबपछि बँदेल मारेर खान पाइने कानुन, बाँदर र दुम्सीको हकमा के हुन्छ ? 
स्थानीय सरकारको दबाबपछि बँदेल मारेर खान पाइने कानुन, बाँदर र दुम्सीको हकमा के हुन्छ ?  संघीय सरकारले कृषिबालीमा अधिक क्षति गरेको भन्दै स्थानीय सरकार र स्थानीय कृषकहरुलाई बिना अनुमति जंगली बँदेल मार्नसक्ने अधिकार दिएको छ
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ? केन्द्रले मंगलबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि करारमा २३ जना कर्मचारीको माग गरेको हो । 
सञ्चय कोषमा योगदानकर्ताका दम्पतीले अब १ लाख बराबरको उपचार खर्च पाउने
सञ्चय कोषमा योगदानकर्ताका दम्पतीले अब १ लाख बराबरको उपचार खर्च पाउने आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ ।
‘स्टार्टअप कर्जा कार्यविधि’ स्वीकृत, ७ वर्ष पुराना कम्पनी मात्र कर्जा पाउन योग्य
‘स्टार्टअप कर्जा कार्यविधि’ स्वीकृत, ७ वर्ष पुराना कम्पनी मात्र कर्जा पाउन योग्य स्टार्टअप उद्यम कार्यक्रमको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्नेछ । कर्जा लिनका लागि प्रस्ताव आह्वान गर्ने, पेश भएका प्रस्ताव मूल्याङ्कन गर्ने तथा सिफारिस गर्ने काम प्रतिष्ठानले गर्नेछ
Weather Update