२ सातामा ५ डिग्री सेल्सियस चिसियो काठमाडौँ, चिसोबाट जोगिन सुझाव 
२ सातामा ५ डिग्री सेल्सियस चिसियो काठमाडौँ, चिसोबाट जोगिन सुझाव  मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ
टीका लगाउन जाँदै हुनुहुन्छ ? यी क्षेत्रमा पर्दैछ आज र भोलि पानी 
टीका लगाउन जाँदै हुनुहुन्छ ? यी क्षेत्रमा पर्दैछ आज र भोलि पानी  आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ
पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरले चलाउने, सबै सेवा निःशुल्क
पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरले चलाउने, सबै सेवा निःशुल्क काठमाडौँ जिल्ला अदालतले मारवाडी सेवा समितिले अनधिकृत रुपमा गौशाला धर्मशाला चलाएकाले कोषले सञ्चालन गर्नेगरी फैसला गरेको थियो
कोसी, मधेश र बागमतीमा पानी पर्ने सम्भावना
कोसी, मधेश र बागमतीमा पानी पर्ने सम्भावना जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ
Weather Update