भुर्तेलको सानदार प्रर्दशनसँगै सिंगापुरविरुद्ध नेपाल ८ विकेटले विजयी 
भुर्तेलको सानदार प्रर्दशनसँगै सिंगापुरविरुद्ध नेपाल ८ विकेटले विजयी  टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरलाई नेपालले ८ विकेटले हराएको छ
विपी राजमार्गको सिन्धुली बर्दिबास खण्डमा प्रहरीको घुस आतंक
विपी राजमार्गको सिन्धुली बर्दिबास खण्डमा प्रहरीको घुस आतंक प्यासेन्जर रहेछन् भने चौकीभित्र जाने र पैसा दिएर आउने हो । उनीहरुलाई ड्राइभरसँग कुनै डर हुँदोरहेनछ । किनभने फेरि त्यही सडकमा गाडी गुडाउनै पर्छ भनेर हामीसँग निर्धक्क पैसा माग्छन्,’ ती चालकले भने ।
पहाडमा छिटपुट पानी पर्दा देशभरको यस्तो छ मौसम
पहाडमा छिटपुट पानी पर्दा देशभरको यस्तो छ मौसम हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको कारण देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ
लोकसेवाले खुलायो नवौँ तहसम्मको विज्ञापन 
लोकसेवाले खुलायो नवौँ तहसम्मको विज्ञापन  राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक र प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले विज्ञापन निकालेको हो
पहाडी भूभागमा हल्का वर्षा, अन्यत्र मौसम सफा
पहाडी भूभागमा हल्का वर्षा, अन्यत्र मौसम सफा जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखिसामान्य बदलीरही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ
सुविधा अभावमा बाहिरिने क्रम बढेपछि रित्तिँदै मुगुम कार्मारोङका गाउँ
सुविधा अभावमा बाहिरिने क्रम बढेपछि रित्तिँदै मुगुम कार्मारोङका गाउँ मुगमकामारोङ्ग गाउँपालिकाका यीवाङ्गी र चितै गाउँ बसाइँ सराई गरेर गएका छन् भने मुगु, दाउरा, रिउस, पुवलगायत गाउँका अधिकांश बासिन्दा पनि आधारभूत आवश्यकताको खोजीमा अन्यत्र गइरहेका छन्
सुवेदीको दसाैँ पुस्तक ‘समृद्धिका आयाम’ सार्वजनिक
सुवेदीको दसाैँ पुस्तक ‘समृद्धिका आयाम’ सार्वजनिक २८ वर्ष सरकारी सेवामा बिताएका उनले ‘समृद्धिका आयाम’ पुस्तकको नयाँ संस्करण सार्वजनिक गरेका हुन् । हाल सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव सुवेदीको पुस्तकमा ६९ आलेख समावेश छन्
एनआरएनए सम्मेलन आजबाट, नेतृत्व चुन्न अनलाइन भोटिङ
एनआरएनए सम्मेलन आजबाट, नेतृत्व चुन्न अनलाइन भोटिङ गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ
हिमालमा हिउँ, पहाडमा पानी, तराईमा कस्तो छ आजको मौसम ?
हिमालमा हिउँ, पहाडमा पानी, तराईमा कस्तो छ आजको मौसम ? जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती प्रदेश सहित उच्च पहाडी भूभाग तथा तराईका एक–दुई स्थानहरूमा पानी पर्नुका साथै हिमपातको पनि सम्भावना रहेको छ
१५ करोड ३८ लाखकाे भवनबाट सेवा दिन थाल्याे टाेखा नगरपालिका
१५ करोड ३८ लाखकाे भवनबाट सेवा दिन थाल्याे टाेखा नगरपालिका टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन बनेको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको १५ करोड ३८ लाख १५ हजार रुपैयाँ लागतमा सो भवन बनेको हो
नख्खु बीले जित्यो दसैँ खसी कप
नख्खु बीले जित्यो दसैँ खसी कप ललितपुर महानगरपालिका वडा नं २ को मुख्य सहयोगमा सम्पन्न तेस्रो दशैं खसी कप नख्खु बीले हात पारेको छ
मौसम बाहिरियो, टर्‍याे हिले दसैँ 
मौसम बाहिरियो, टर्‍याे हिले दसैँ  नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मिति भन्दा दुईसाता ढिलो गरि बाहिरिएको हो
Weather Update