विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती : प्रधानमन्त्री 
विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती भएको बताएका छन्
छोरी सामुदायिक विद्यालयमा भर्ना गर्ने वित्तिकै खातामा १ हजार हालिदिदैँ आबुँखैरेनी
छोरी सामुदायिक विद्यालयमा भर्ना गर्ने वित्तिकै खातामा १ हजार हालिदिदैँ आबुँखैरेनी तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैङ्क खाता खोलिदिने भएको छ
कालीकोटको त्रिवेनीमा सुरु भयो स्की तालिम
कालीकोटको त्रिवेनीमा सुरु भयो स्की तालिम कालीकोटको त्रिवेनी पाटन छेटडीमा स्की तालिम सुरु भएको छ
प्रचण्डले भनेः कांग्रेसले प्रधानमन्त्रीलाई दिएको वचनमा विश्वासघात गर्‍यो
प्रचण्डले भनेः कांग्रेसले प्रधानमन्त्रीलाई दिएको वचनमा विश्वासघात गर्‍यो उनले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको वचनमा विश्वासघात भएपछि बाहिरिएको बताए । 
प्रधानमन्त्रीको दाबी : निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक 
प्रधानमन्त्रीको दाबी : निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक  बुधबार विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारेका हुन्
श्री लालीगुराँस सहकारी समस्याग्रस्त घोषणा
श्री लालीगुराँस सहकारी समस्याग्रस्त घोषणा सरकारले ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । 
चैतका लागि १७ वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकमा कति ?
चैतका लागि १७ वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकमा कति ? १७ बैंकले ब्याजदर घटाउँदा २ वटाले भने स्थिर राखेका छन् । त्यसैगरी १ वटा बैंकले भने ब्याजदर बढाएको छ । 
लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, के के चाहिन्छ योग्यता ?
लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, के के चाहिन्छ योग्यता ? आयोगले बुधबार एक सूचना जारी गर्दै विभिन्न कार्यालयका लागि राजपत्र अंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको हो
तीन महिना श्रमदान गरेर कटारीका स्थानीयले बनाए बाटो
तीन महिना श्रमदान गरेर कटारीका स्थानीयले बनाए बाटो प्राकृतिक रूपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचार–प्रसारको अभाव र आवतजावतका लागि बाटो नभएका कारण सो स्थान ओझेलमा परेको थियो
यस्तो छ आज दिनभरको मौसम 
यस्तो छ आज दिनभरको मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार आजपनि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परिरहेको छ
१ वर्षमा मेडिसिटीमा २३ जनाको मिर्गौला प्रत्यारोपण, महिलाको संख्या बढी 
१ वर्षमा मेडिसिटीमा २३ जनाको मिर्गौला प्रत्यारोपण, महिलाको संख्या बढी  ०७९ को माघबाट मिर्गौला प्रत्यारोपण सेवा सुरू गरेको थियो । हालसम्म २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण
मेरिङ्देन गाउँपालिकाले जित्यो उपमेयर कप 
मेरिङ्देन गाउँपालिकाले जित्यो उपमेयर कप  ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको दोस्रो उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि मेरिङ्देन गाउँपालिकाले जितेको छ
Weather Update