राजपुर गाउँपालिकामा बल्ल पुग्यो टेलिकमको एफटिटिएच सेवा, ३ पालिकामा २ महिनाभित्रै
राजपुर गाउँपालिकामा बल्ल पुग्यो टेलिकमको एफटिटिएच सेवा, ३ पालिकामा २ महिनाभित्रै दाङको दुर्गम क्षाेत्रमा पर्ने राजपुर गाउँपालिकामा नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ
देवदह नगरपालिकामा तनाव, अधिकृतको बोर्ड भूइँमा, मेयर कक्षमा कार्यकर्ताको चोरऔँला 
देवदह नगरपालिकामा तनाव, अधिकृतको बोर्ड भूइँमा, मेयर कक्षमा कार्यकर्ताको चोरऔँला  विभिन्न माग राख्दै रुपन्देहीको देवदह नगरपालिका कार्यालयमा तालाबन्दी गर्न पुगेका कांग्रेस र राप्रपाका कार्यकर्ताले तोडफोड गरेपछि नगरपालिका तनावग्रस्त बनेको छ
स्वास्थ्य बीमा कार्यविधि अनुसार उपचार गर्न अस्पताललाई बोर्डको ३ बुँदे निर्देशन
स्वास्थ्य बीमा कार्यविधि अनुसार उपचार गर्न अस्पताललाई बोर्डको ३ बुँदे निर्देशन स्वास्थ्य बिमा बोर्डले अस्पताललाई निर्देशन जारी गरेको छ
मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्
प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाट आवेदन दिन सकिने
प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाट आवेदन दिन सकिने कोशी प्रदेश लोक सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै २२१ जना कर्मचारी मागेको हो ।
बुटवल उपमहानगरमा यसरी शुरू भयो दादुरा-रुबेलाविरुद्धको खोप अभियान
बुटवल उपमहानगरमा यसरी शुरू भयो दादुरा-रुबेलाविरुद्धको खोप अभियान आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरी खोप अभियान शुरु
कर्मचारीको निधनकाे शोकमा गोरखामा आज सार्वजनिक बिदा
कर्मचारीको निधनकाे शोकमा गोरखामा आज सार्वजनिक बिदा स्वास्थ्यकर्मीको निधन भएको भन्दै गोरखा नगरपालिकाले आज शोक बिदा दिने निर्णय गरेको हो
मगर दिवस मनाउन स्थानीय तहमा सार्वजनिक बिदा
मगर दिवस मनाउन स्थानीय तहमा सार्वजनिक बिदा तनहुँको देवघाट नगरपालिकाले मगर दिवस मनाउन पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ
आजको मौसमः सामान्य हिउँ, सामान्य पानी 
आजको मौसमः सामान्य हिउँ, सामान्य पानी  महाशाखाका अनुसार आज देशका कुनैपनि भागमा भारी वर्षा र हिमपातको सम्भावना भने देखिएको छैन
आठबीस नगरपालिकामा कांग्रेसको ताला 
आठबीस नगरपालिकामा कांग्रेसको ताला  नगरपालिकामा वेथिति बढेको, आफ्ना माग पुरा नभएको भन्दै नेपाली कांग्रेस आठबीस नगर समितिले नगरपालिका कार्यालयमा ताला लगाएको छ
पूर्वजनप्रतिनिधिको रेकर्डसम्म राख्दैनन् स्थानीय सरकार 
पूर्वजनप्रतिनिधिको रेकर्डसम्म राख्दैनन् स्थानीय सरकार  देशभरका ७५३ वटै स्थानीय तहले अघिल्ला कार्यकालका जनप्रतिनिधि को थिए भन्ने सार्वजनिक रेकर्डसम्म राख्ने गरेका छैनन्
४ वर्षदेखि अलपत्र शुद्धोधन अस्पताल निर्माणले गति लियो, अध्यक्ष चौधरीले गरे पुनः शिलान्यास
४ वर्षदेखि अलपत्र शुद्धोधन अस्पताल निर्माणले गति लियो, अध्यक्ष चौधरीले गरे पुनः शिलान्यास विगत ४ वर्षदेखि अलपत्र परेको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अस्पताल निर्माणले गति लिएको छ
Weather Update