ग्लोबल आइएमई बैंकका ग्राहकले दराजमा १५ प्रतिशत छुट पाउने
सोमबार, माघ २२, २०८०
गोरखा नगरपालिकाको समन्वयमा २० वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार
सोमबार, माघ २२, २०८०
उनलाई उपचारका लागि ललितपुरको पाटन अस्पताल, भरतपुर अस्पताल र अल्का अस्पताल पु¥याइए पनि स्वास्थ्यमा कुनै सुधार नदेखिएकाले परिस्थिति जटिल हुँदै आएको थियो
मेडिकल काउन्सिलको परीक्षामा ४३ प्रतिशत डाक्टर फेल
सोमबार, माघ २२, २०८०
परीक्षामा मेडिकलमा एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी दुई हजार २२ परीक्षार्थी सहभागी थिए ।
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो, ५७ लाख बालबालिकालाई लगाइने
सोमबार, माघ २२, २०८०
यो खोप अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई लगाइने छ
अनुमति लिएर सञ्चालन नगर्ने २ दर्जन उद्योगको सम्झौत खारेजको तयारी
सोमबार, माघ २२, २०८०
हेटौँडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा चर्काे प्रतिस्पर्धा, यी हुन आवेदन दिने २५ जना
सोमबार, माघ २२, २०८०
भण्डारी र शर्मासहित रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक सुरेशकुमार कार्की पनि प्रतिस्पर्धामा छन् ।
सरकारसँग डेरी व्यवसायीको मागः खेलाडीको डाइटमा दूग्धजन्य पदार्थ समावेश गरिदिनुस्
सोमबार, माघ २२, २०८०
डेरी व्यवसायीहरुले खेलाडीहरुलाई खानाको डाइटमा अनिवार्य दुध तथा दुग्ध पदार्थ समाबेश गरिदिन सरकारसँग आग्रह गरेका छन्
सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न सांसदलाई प्रचण्डको निर्देशन
सोमबार, माघ २२, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको बैठकमा उहाँले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन्
राष्ट्रपति रनिङ शिल्डः बूढीनन्दा बिजयी बन्दा हिमाली गाउँपालिका पदकविहीन
सोमबार, माघ २२, २०८०
बाजुरमा संचालित १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बूढीनन्दा नगरपालिकाले जितेको छ
कुहिने फोहोरबाट बायोग्यास उत्पादन गरेको धनगढीले नकुहिने फोहर वर्गीकरण गरेर बिक्री गर्ने
आइतबार, माघ २१, २०८०
सङ्कलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो
सामाजिक सुरक्षा कोषसँग सर्लाही, धनुषा र महोत्तरीका ४७ पालिकाले गरे समझदारी
आइतबार, माघ २१, २०८०
कोषका निर्देशक उत्तम नेपालले तीन जिल्लामा ५३ स्थानीय तहमध्ये ४७ वटाले समझदारीमा हस्ताक्षर गरेको बताए
गण्डकीमा यातायातः निजी सवारीसाधनको आयु २५ वर्षेदेखि राइड सेयरिङलाई वैधानिकतासम्म
आइतबार, माघ २१, २०८०
मिटर प्रणालीमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवानालाई दुई हजार रुपैयाँबाट बढाएर १० हजार रुपैयाँ पु¥याइएकामा ६ महिना निलम्बनसम्म गर्न सक्ने व्यवस्था नियमावलीले गरेको प्रवक्ता पौडेलले बताए
गण्डकीका ८५ पालिकामा कार्यरत कर्मचारीको भेला माघ २९ गते, पोखरा घोषणा पत्र जारी हुने
आइतबार, माघ २१, २०८०
प्रदेश कार्य समिति गण्डकीले आईतबार एक सूचना जारी गर्दै उक्त भेलामा सहभागीता जनाउन आग्रह समेत गरेको छ ।


