गाउँको ‘सिंहदरबार’मा खर्चको स्थिति : रेकर्ड नै नराखी एक वर्षमा इन्धनमा ६५ लाख ११ हजार खर्च
गाउँको ‘सिंहदरबार’मा खर्चको स्थिति : रेकर्ड नै नराखी एक वर्षमा इन्धनमा ६५ लाख ११ हजार खर्च अहिले ती सिंहदरबारले गर्ने खर्चको विवरण चुस्तदुरुस्त राख्न सकेका छैनन् । महालेखापरीक्षकको प्रतिवेदन हेर्ने हो भने स्थानीय तहले गर्ने खर्च र प्रक्रियाले सुशासन र आर्थिक अनुशासन कमजोर अवस्था छ । 
काठमाडौँको विष्णुमतिमा बाढी, ५ प्रदेशमा दिनभर झरी 
काठमाडौँको विष्णुमतिमा बाढी, ५ प्रदेशमा दिनभर झरी  काठमाडौँमा बिहीबार बेलुकादेखि नै वर्षा भइरहेको छ । काठमाडौंको केही स्थानमा भारी वर्षा समेत भएको छ
बंगलादेशमा मोबाइल र इन्टरनेट बन्द 
बंगलादेशमा मोबाइल र इन्टरनेट बन्द  बंगलादेशमा आन्दोलन चर्किंदै गएपछि इन्टरनेट र मोबाइल नेटवर्क बन्द गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरको बजेट विवादः कार्यान्वयन रोक्न नसकेपछि हाकिम फेर्न दौडधुप  
जीतपुरसिमरा उपमहानगरको बजेट विवादः कार्यान्वयन रोक्न नसकेपछि हाकिम फेर्न दौडधुप   जीतपुरसिमरा उपमहानगरपालिकाको एक तिहाइ सदस्यले पारित गरेको बजेट कार्यान्वयन रोक्न बहुसंख्यक जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत फेर्ने दौडधुपमा लागेका छन्
लुटेरा पक्राउ गर्ने प्रहरीलाई गाउँपालिकाको सम्मान
लुटेरा पक्राउ गर्ने प्रहरीलाई गाउँपालिकाको सम्मान मुगूम कार्मारोङ्ग गाउँपालिकाले डोल्फु गाँउका २४ घर र एक सार्वजनिक गुम्वासहित यार्सा लुट्ने समूहलाई अनुसन्धानमा खटिएर चोर पक्राउ गर्न सफल भएको भन्दै अनुसन्धान गर्ने प्रहरीलाई सम्मान गरेको छ ।
बैतडीका यी ६ पालिका बाढी पहिरोको जोखिममा 
बैतडीका यी ६ पालिका बाढी पहिरोको जोखिममा  बैतडी जिल्लाका ६ वटा स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा देखिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले यी पालिकालाई उच्च जोखिमयुक्त क्षेत्रमा राखेको छ
वाइवाइले क्यानलाई दियो १० लाख रुपैयाँ 
वाइवाइले क्यानलाई दियो १० लाख रुपैयाँ  नेपाल राष्ट्रिय टिम टी–२० विश्वकपमा सहभागी बनिरहदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइवाइले प्रत्यक रनका लागि १ हजार रुपैयाँ, प्रत्यक चौकाका लागि ८ हजार रुपैयाँ र प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । 
Weather Update