स्थानीय तहमा बेथिति : ९४ स्थानीय तह विरूद्ध अदालतमा मुद्दा, भ्रष्टाचारमा मुछिए २०९ जनप्रतिनिधि
स्थानीय तहमा बेथिति : ९४ स्थानीय तह विरूद्ध अदालतमा मुद्दा, भ्रष्टाचारमा मुछिए २०९ जनप्रतिनिधि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार देशका तीन वटा सरकार मध्ये स्थानीय तहमा सबैभन्दा वढी भ्रष्टाचार र अनियमितताका उजुरी पर्ने गरेका छन्
मनसुनसँगै डेंगीको प्रकोप, नियन्त्रणका लागि स्थानीय सरकारलाई ८ जिम्मेवारी 
मनसुनसँगै डेंगीको प्रकोप, नियन्त्रणका लागि स्थानीय सरकारलाई ८ जिम्मेवारी  मनसुनसँगै देशभर डेंगीको प्रकोप बढ्न थालेपछि संघदेखि स्थानीय सरकारसम्मलाई नियन्त्रणका लागि परिचालन गरिने भएको छ
७५३ रोजगार संयोजकको जागिर सकियो, कार्यसम्पादन मूल्यांकनपछि मात्र नियुक्ति 
७५३ रोजगार संयोजकको जागिर सकियो, कार्यसम्पादन मूल्यांकनपछि मात्र नियुक्ति  प्रधानमन्त्री रोजगार कार्याक्रमका लागि देशभरका ७५३ वटै स्थानीय तहमा कार्यरत रोजगार संयोजकहरुको असार मसान्तपछि जागिर सकिने भएको छ
पदाधिकारी सुविधामा कमलामाई नगरपालिकाले सक्यो १ करोड २६ लाख, स्यानेटरी प्याडमा २८ लाख खर्च 
पदाधिकारी सुविधामा कमलामाई नगरपालिकाले सक्यो १ करोड २६ लाख, स्यानेटरी प्याडमा २८ लाख खर्च  सिन्धुलीको कमलमाई नगरपालिकाले पदाधिकारी सुविधामा करिब एक करोड २६ लाख रुपैयाँ खर्च गरेको छ ।
चन्द्रपुर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने 
चन्द्रपुर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने  रौतहटको चन्द्रपुर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ ।
‘बस्ती जलमग्न, डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’
‘बस्ती जलमग्न, डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’ लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा ३१३ र टीकापुर नगरपालिकामा १७४ परिवार विस्थापित भएका छन् ।
महिला समूहलाई १२ हजार सुन्तलाका बिरुवा 
महिला समूहलाई १२ हजार सुन्तलाका बिरुवा  दोलखाको मेलुङ गाउँपालिकाका महिलालाई लक्षित गरी सुन्तला बिरुवा वितरण गरिएको छ
Weather Update