सर्यो लगानी सम्मेलनको मिति, अब कहिले हुन्छ ?
बुधबार, पुस १८, २०८०
ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीयको गुनासो : फोहोरकै कारण छोराछोरीको विवाह हुनै गाह्रो भयो
बुधबार, पुस १८, २०८०
स्थानीय स्तरमा खुलेका साना उद्योग सबै बन्द भइसकेका छन् । यसले स्थानीयको आयआर्जन र उद्यमशिलतामा असर गरेको छ
लगानी सम्मेलनको मुखमा उद्योग बन्द गरेर सकारात्मक सन्देश जाँदैनः अध्यक्ष ढकाल
बुधबार, पुस १८, २०८०
सरकारले उद्योगी व्यवसायीहरु र प्राधिकरणबीच विवाद बढ्न नदिएर हस्तक्षप गर्न आवश्यक रहेको उनले बताए ।
एयरबस ३२० को पहिलो नेपाली पाइटल बने ज्वार्चन, को हुन उनी ?
बुधबार, पुस १८, २०८०
क्यापटेन बुबा र क्याबीन क्रु चिफ आमाका एक्ला सन्तान हुन् ज्वार्चन । स्कुल लेबलको अध्ययन पोखरामा पूरा गरेका उनले अमेरिकाबाट पाइलट कोर्श पूरा गरेका थिए ।
तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव
बुधबार, पुस १८, २०८०
नेपाल सरकारले तोकेका प्रायः जसो सबै प्रकारका औषधि स्वास्थ्य चौकीमा अभाव हुन थालेको छ । औषधि अभावबारे स्वास्थ्य संयोजकलाई समेत जानकारी गराएको रारालिही स्वास्थ्य चौकीका इन्चार्ज रावतले बताए
सोलुदुधकुण्ड नगरपालिकाले हाइड्रो कम्पनीसँग कर मागेपछि संघीय मन्त्री गुहार्याे इप्पानले
बुधबार, पुस १८, २०८०
केही समय अघि दोलखाका स्थानीय तहले पनि यसै गरी नियम विपरित कर मागेर आयोजनालाई पत्र काटेको र त्यतिबेला मन्त्रालयले त्यसरी कर लिन नमिल्ने भनी स्पष्ट पारेपछि स्थानीय तह पछि हटेका थिए
बालेनले गरे तीन कर्मचारी निलम्बन, प्रमुख प्रशासकीय अधिकृत बिदामा
मंगलबार, पुस १७, २०८०
कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन गरेका हुन्
१० वर्षमा सहरी जनसंख्या पाँच प्रतिशतले बढ्यो
मंगलबार, पुस १७, २०८०
राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ
चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला
मंगलबार, पुस १७, २०८०
पहिले–पहिले वर्षमा १५/२० वटा काम्लो, बख्खु र भाङ्ग्रा बेच्ने गरेकामा अहिले चारपाँचवटा पनि बिक्री नहुने रोका गुनासो गर्छन्
फागुन ४ गतेदेखि काभ्रेमा बुहत् कृषि मेला आयोजना हुने, ६५ लाख खर्चेर स्थानीय उत्पादनको प्रोत्साहन
मंगलबार, पुस १७, २०८०
केन्द्रका अनुसार महोत्सवका लागि ६५ लाख रुपैयाँको खर्च हुने प्रारम्भिक अनुमान छ
बाक्लो हुस्सुका कारण आन्तरिक विमानस्थलमा उडान प्रभावित, यात्रु मारमा
मंगलबार, पुस १७, २०८०
बाक्लो हुस्सुका कारण अधिकांश विमानस्थलमा उडान प्रभावित बनेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
सिटिजन लाइफले घोषणा गर्यो लाभांश, नगद कति ?
मंगलबार, पुस १७, २०८०
बैठकले गत वर्षको नाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सहज रुपमा कार्यसम्पादन गर्न गुठीचौर गाउँपालिकाले ल्यायो ५ विधेयक
मंगलबार, पुस १७, २०८०
लिकाको कार्यसम्पादनलाई छिटो छरितो तथा नागरिकमुखी बनाउन कार्यविधि तथा मापदण्ड पारित गरिएको हो ।


