बालेनप्रति महालेखाको पूर्वाग्रह, एउटै खर्च काठमाडौँले गर्दा बेरुजु, बुढानिलकण्डले गर्दा रुजु
बालेनप्रति महालेखाको पूर्वाग्रह, एउटै खर्च काठमाडौँले गर्दा बेरुजु, बुढानिलकण्डले गर्दा रुजु उनले देशभरका स्थानीय तहहरुमा नै यस्तो रकम बेरुजु लेखेर असुलउपर गर्न भनिएको दाबी गरेपनि काठमाडौँ जिल्लाका २ स्थानीय तहमा नै फरक फरक व्यवहार गरिएको पाइएको हो ।
मनाङ ङिस्याङ गाउँपालिकाले माग्यो कृषि प्राविधिक, के के चाहिन्छ योग्यता ? 
मनाङ ङिस्याङ गाउँपालिकाले माग्यो कृषि प्राविधिक, के के चाहिन्छ योग्यता ?  पालिकाले बैशाख ६ गते सूचना जारी गर्दै २१ दिनभित्र आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ । 
लिखु गाउँपालिकामा अपाङ्गता भएकाको स्वास्थ्य परीक्षण 
लिखु गाउँपालिकामा अपाङ्गता भएकाको स्वास्थ्य परीक्षण  ओखलढुंगाको लिखु गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ
बूढीगण्डकीमा बाढी, सचेत हुन गृह मन्त्रालयको आग्रह
बूढीगण्डकीमा बाढी, सचेत हुन गृह मन्त्रालयको आग्रह वीरेन्द्र तालमा खसेको हिमपहिरो कारण सामागाउँबाट साम्दो जाने पैदलमार्गको काठेपुल समेत बगाएको छ
एमाले जिल्ला कमिटी पदाधिकारीमा नपरेपछि हरिनास गाउँपालिका अध्यक्षले घाेषणा गरे फेसबुकबाटै राजिनामा 
एमाले जिल्ला कमिटी पदाधिकारीमा नपरेपछि हरिनास गाउँपालिका अध्यक्षले घाेषणा गरे फेसबुकबाटै राजिनामा  नेकपा एमालेका नेताहरुप्रति असन्तुष्टि जनाउँदै स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले सामाजिक सञ्जाल फेसबुकबाट राजिनामाको घोषणा गरेका छन्
मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु
मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु मोबाइल चार्ज गर्दा एक बालको मृत्यु भएको छ
भूमिकास्थान नगरपालिकाका २ वटा वडामा भीषण आगलागी, चौपायादेखि बाइकसम्म जले 
भूमिकास्थान नगरपालिकाका २ वटा वडामा भीषण आगलागी, चौपायादेखि बाइकसम्म जले  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागी भएको छ
२ प्रदेशको मौसम २४सै घन्टा खराब, अन्य यस्तो छ अवस्था 
२ प्रदेशको मौसम २४सै घन्टा खराब, अन्य यस्तो छ अवस्था  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण दिनभरजसो नै सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदलाव आउने
डढेलो नियन्त्रण अभियानः चुरोटको ठूटो हेर्न सिसी क्यामेरा !
डढेलो नियन्त्रण अभियानः चुरोटको ठूटो हेर्न सिसी क्यामेरा ! गर्मी मौसम सुरु भएसँगै सरकारी निकायले वन डढेलो नियन्त्रणका लागि बनक्षेत्रमा सिसी क्यामेर जडान गर्न थालेका छन्
काठमाडौँ महानगरले निजी स्कुललाई भन्यो– बर्सैपिच्छे भर्ना शुल्क लिन पाइदैन, लिएको भए फिर्ता गर्नू
काठमाडौँ महानगरले निजी स्कुललाई भन्यो– बर्सैपिच्छे भर्ना शुल्क लिन पाइदैन, लिएको भए फिर्ता गर्नू त्यस्तै भर्ना शुल्क पनि जथाभावी लिन नपाइने महागरको भनाइ छ । निजी स्कुलहरुले भर्ना शुल्क लिदा मासिक शुल्कको एक महिना बराबरले हुन आउने रकम मात्रै लिन पाउने भनिएको छ ।
युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू, को हुन् उनी ?
युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू, को हुन् उनी ? युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले  जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासको भनाइ छ ।
काठमाडौँका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थीको थामिनसक्नु चाप
काठमाडौँका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थीको थामिनसक्नु चाप महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ हो । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ ।
Weather Update