आगामी बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइन्छ : प्रधानमन्त्री 
आगामी बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइन्छ : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने बताएका छन्
महालक्ष्मी महोत्सवः स्थानीय उत्पादन, डुंगा सयरदेखि कलाकारसम्मका आकर्षण 
महालक्ष्मी महोत्सवः स्थानीय उत्पादन, डुंगा सयरदेखि कलाकारसम्मका आकर्षण  ललितपुरको महालक्ष्मी नगरपालिकामा जारी प्रथम महालक्ष्मी महोत्सवमा स्थानीय उत्पादनप्रति सर्वसाधारणको आकर्षण देखिएको छ
प्रजातन्त्र दिवसकाे दिन कागेश्वरी मनोहरामा पर्यटन महोत्सव
प्रजातन्त्र दिवसकाे दिन कागेश्वरी मनोहरामा पर्यटन महोत्सव नगरपाालिकाको धार्मिक, सांस्कृतिक, पर्यापर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पालिकाले एक दिने महोत्सव आयोजना गर्न लागेको हो
कोशी, बागमती र गण्डकीका पहाडी भागमा वर्षाको सम्भावना 
कोशी, बागमती र गण्डकीका पहाडी भागमा वर्षाको सम्भावना  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ
गाउँपालिका राष्ट्रिय महासंघले भन्योः स्थानीय सरकार निलम्बन गर्ने निरंकुश शैली मान्दैनौ 
गाउँपालिका राष्ट्रिय महासंघले भन्योः स्थानीय सरकार निलम्बन गर्ने निरंकुश शैली मान्दैनौ  स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी बनाएको कानुनको मस्यौदाप्रति गाउँपालिका राष्ट्रिय महासंघले गम्भीर आपत्ति जनाएको छ
संघीय सरकारले बनायो स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्ने कानुन, यस्ता छन् संघीयताविरोधी संशोधन 
संघीय सरकारले बनायो स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्ने कानुन, यस्ता छन् संघीयताविरोधी संशोधन  संघीय सरकारले स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी कानुनको मस्यौदा तयार पारेको छ
हिरोको आफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सिजी मोटर्सको प्रतिवद्धता 
हिरोको आफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सिजी मोटर्सको प्रतिवद्धता  हिरोको आधिकारिक विक्रेताको जिम्मेवारी पाए लगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सिजी मोटर्सले जनाएको छ
शुक्लाफाँटाले माग्यो नगर प्रहरी, एसएलसी पासले प्रतिस्पर्धा गर्न पाउने
शुक्लाफाँटाले माग्यो नगर प्रहरी, एसएलसी पासले प्रतिस्पर्धा गर्न पाउने गरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आफ्नै नगर प्रहरी भर्ना गर्न लागिएको जनाएको हो । 
३५ दिनभित्र बच्चाको जन्मदर्ता गर्नुस् , ५ हजार लैजानुस्
३५ दिनभित्र बच्चाको जन्मदर्ता गर्नुस् , ५ हजार लैजानुस् बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै पाँच हजार बैंक दाखिला गराउन थालिएको वडाले जनाएको
सरकारी अधिकारी नै भन्छन्ः विद्युतीय सवारीको आयातमा वृद्धि भए १ खर्ब राजश्व गुम्छ
सरकारी अधिकारी नै भन्छन्ः विद्युतीय सवारीको आयातमा वृद्धि भए १ खर्ब राजश्व गुम्छ सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म विद्युतीय सवारी साधन आयातमा वृद्धि भए १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको छ
११० वर्षकी महिलालाई प्रमुख अतिथि बनाएर मनाईयो बुटवलको स्थापना दिवस
११० वर्षकी महिलालाई प्रमुख अतिथि बनाएर मनाईयो बुटवलको स्थापना दिवस बुटवल उपमहानगरपालिकाको स्थापना दिवसका अवसरमा ऐरावती वरई, राधेश्याम राजभण्डारी, छेदी दंगोरिया थारु, प्रेमधरि गुरुङ र डिलाराम भण्डारीलाई नगदसहित सम्मान गरिएको छ
आगामी बर्ष बजेटको सिलिङ १८ खर्ब
आगामी बर्ष बजेटको सिलिङ १८ खर्ब अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार बिहान अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुरा जनाएका हुन् । 
Weather Update