अध्यागमन विभागले बढायो सेवा समय, अब बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुल्ने
अध्यागमन विभागले बढायो सेवा समय, अब बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुल्ने विभागले सातै दिन बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म नै सेवा सुचारु हुने जनाएको छ
ग्लोबल आइएमईको विशेष आवास योजनाः १० वर्षसम्म ९.९९% स्थिर ब्याजमा घर कर्जा
ग्लोबल आइएमईको विशेष आवास योजनाः १० वर्षसम्म ९.९९% स्थिर ब्याजमा घर कर्जा ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ
४४ विद्यालयलाई समेटेर लोक नृत्य प्रतियोगिता गर्दै बुटवल उपमहानगर, पुरस्कार १ लाख
४४ विद्यालयलाई समेटेर लोक नृत्य प्रतियोगिता गर्दै बुटवल उपमहानगर, पुरस्कार १ लाख लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गर्न लागिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए
उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै बुटवल उपमहानगर
उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै बुटवल उपमहानगर नगर विकास कोषले ३६ औ वार्षिकोत्सवको अवसरमा बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मान गर्न लागेको हो
सकियाे ५ दिने क्यान इन्फोटेक मेला, अब प्रदेशस्तरीय प्रदर्शनी हुने
सकियाे ५ दिने क्यान इन्फोटेक मेला, अब प्रदेशस्तरीय प्रदर्शनी हुने राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म भएको यो प्रदर्शनी क्यान इन्फोटेकको २९औं संस्करण हो ।
प्रधानमन्त्रीले भने: लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु
प्रधानमन्त्रीले भने: लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन्
दुर्घटनामा परेको ट्रकमा आगो लगाएको भन्दै ट्रक व्यवसायी महासंघको आपत्ति, क्षतिपूर्ति भराउन माग 
दुर्घटनामा परेको ट्रकमा आगो लगाएको भन्दै ट्रक व्यवसायी महासंघको आपत्ति, क्षतिपूर्ति भराउन माग  नेपाल ट्रक यातायात व्यवसायी महासंघले दुर्घटनामा परेको ट्रकलाई आगजनी गरेको भन्दै आपत्ति जनाएको छ
भोलिबाट पानी पर्छ भनेका मौसमविद्को यस्तो छ आजको अनुमान 
भोलिबाट पानी पर्छ भनेका मौसमविद्को यस्तो छ आजको अनुमान  मौसमविद्हरुले आज देशभर आंशिकदेखि साधारणसम्म मौसममा फेरबदली हुने जनाएका छन् । जसका कारण केही भूभागमा आज पानी पर्ने सम्भावना छ
२ खर्ब २१ अर्बले घट्यो बजेटको आकार
२ खर्ब २१ अर्बले घट्यो बजेटको आकार अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गर्दै बजेटको आकार २ खर्ब २१ अर्बले घटाईएको बताएका हुन् । 
स्थानीय तहका रोजगार संयोजकको जागिर सधैँ धरापमा 
स्थानीय तहका रोजगार संयोजकको जागिर सधैँ धरापमा  देशभरका बेरोजगारहरुलाई रोजगारी दिन स्थानीय तहहरुमा राखिएका रोजगार संयोजकहरुको जागिर सधै नै धरापमा देखिएको छ
सर्वोच्चको अवहेलना गर्दै पालिका प्रमुखदेखि वडाध्यक्षसम्म जनयुद्ध दिवसको बिदा दिने होडमा 
सर्वोच्चको अवहेलना गर्दै पालिका प्रमुखदेखि वडाध्यक्षसम्म जनयुद्ध दिवसको बिदा दिने होडमा  अदालतको आदेशपछि पनि देशभरका ९ वटा भन्दा वढी स्थानीय तहले मात्र होइन वडाअध्यक्षसम्मले ‘जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा’ दिने निर्णय गर्न भ्याए
गृह मन्त्रालयले भन्योः फागुन १ गते सार्वजनिक बिदा छैन
गृह मन्त्रालयले भन्योः फागुन १ गते सार्वजनिक बिदा छैन गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार सरकारले यसअघि फागुन १ गत सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा नरहेको जनाएको छ ।
Weather Update