काठमाडौँ महानगरले सुरु गर्यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन
सोमबार, माघ २९, २०८०
माडीकाे बाँदरझुला अझै अँध्यारोमा
सोमबार, माघ २९, २०८०
चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला) मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन
स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारलाई भन्योः औषधि पर्याप्त छ, लैजानू
सोमबार, माघ २९, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै फोकि एसिड र आइरचन चक्की आवश्यकताअनुसार पालिकावासीलाई दिन आग्रह गरेको छ
बजेटको अर्धवार्षिक समीक्षा आज
सोमबार, माघ २९, २०८०
अर्थमन्त्री महतले बजेटमा लिएको राजश्व संकलन तथा खर्चको लक्ष्य पूरा नभएपछि बजेट घटाउने तयारी गरेका छन् ।
जब वडाध्यक्षका श्रीमान समूहसहित नगरपालिका तोडफोडमा उत्रिए...
सोमबार, माघ २९, २०८०
नगर प्रमुख श्रवणकुमार यादवले असुरक्षा वढेको भन्दै दाषीलाई पत्ता लगाएर कारवाही गर्न स्थानीय प्रशासनसँग अनुरोध गरिएको समेत बताए
मौसम विभाग भन्छः आज छिटपुट हिउँ, बुधबार भने पानी पर्छ
सोमबार, माघ २९, २०८०
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार २ दिनपछि अर्थात बुधवारबाट पश्चिमी वायु सक्रिय हुदैछ
विद्यालयलाई धनगढी उपमहानगरले भन्योः सरस्वती पूजाको प्रसादमा रङ नमिसाउनु
आइतबार, माघ २८, २०८०
उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।
पढ्नकै लागि दैनिक ६ घण्टा हिड्छन् विद्यार्थी, गाउँपालिकाले दियो होस्टेलको सुविधा
आइतबार, माघ २८, २०८०
अतिरिक्त कक्षा सञ्चालन भएबापत विद्यार्थीले तिर्नुपर्ने शुल्क गाउँपालिकाले व्यवस्थापन गरिदिएको अध्यक्ष बुढा मगरले बताए
व्यवस्था बदलिएसँगै सिंहदरबारको काम गाउँमा पुग्यो: मुख्यमन्त्री शर्मा
आइतबार, माघ २८, २०८०
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बदलिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताएका छन् ।
अन्तरपालिका भलिबल प्रतियोगिताः दमक र षडानन्द बिजयी
आइतबार, माघ २८, २०८०
कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन्
छोरी जन्मिइन् ? अब स्थानीय सरकारले दिन्छ २५ हजार नगद
शुक्रबार, माघ २६, २०८०
त्केरी अवस्थामा नेपाल सरकारले तोकेको मापदण्डअनुसार ८ पटकसम्म स्वास्थ्य तथा गर्भ परीक्षण गरेको, स्वास्थ्य संस्थामै सुत्केरी गराएको, कक्षा १२ सम्म अध्ययन गराउने प्रतिवद्धता जनाएका र २ सन्तान मात्र भएकाले यो सुविधा पाउनेछन्
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति
शुक्रबार, माघ २६, २०८०
पाँचौ बुँदामा अर्काे वार्ताको लागि मिति तय गरिएको छ । दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने सो बुँदामा उल्लेख छ ।


