सकियो मातातीर्थमा २२० केभी सबस्टेसन निर्माणको काम
बुधबार, माघ २४, २०८०
राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?
बुधबार, माघ २४, २०८०
कम्पनीले बुधबार प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ति सम्बन्धी सूचना जारी गर्दै दरखास्त आह्वान गरिएको जनाएको हो ।
महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त, को हुन उनी ?
बुधबार, माघ २४, २०८०
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
माईपे मनि ट्रान्सफरले पायो रेमिट्यान्स भित्राउने लाइसेन्स, केही दिनमै कारोबार सञ्चालन गर्ने
बुधबार, माघ २४, २०८०
लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिट्यान्स भित्राउने योजना बनाएको छ । यससँगै केही दिनभित्र नै व्यावसायिक कारोबार संचालन गर्ने कम्पनीले जनाएको छ
तापक्रम दैनिक घट्दै, तर मौसमविद् भन्छन्ः अब गर्मी सुरु हुन्छ
बुधबार, माघ २४, २०८०
आज बिहान ६ः ०० बजे काठमाडौँको तापक्रम ३.३ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो । मंगलबार न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो
२५ माघदेखि बुटवल मेयर कप, बिजेतालाई १ लाख पुरस्कार
मंगलबार, माघ २३, २०८०
विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाले अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ
भन्सार र राजश्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशनः रिजल्टका आधारमा कर्मचारीको मूल्यांकन हुन्छ
मंगलबार, माघ २३, २०८०
उनले कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने तर, कर्मचारीको कामको रिजल्ट चाहिने भन्दै रिजल्टका आधारमा मूल्यांकन हुने बताए ।
चिनियाँ जहाजः २ पटक टेन्डर आह्वान गर्दा आएनन् खरिदकर्ता, निगमले पुनः गर्यो टेन्डर
मंगलबार, माघ २३, २०८०
४१ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा थन्किएको जहाज निगमले पुनः लिलामीमा रोखेको हो ।
सन् २०२५ सम्म गण्डकीका सबै धरधुरीमा निजी धारा
मंगलबार, माघ २३, २०८०
प्रदेश सरकारले सन् २०२५ सम्म शतप्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ ।
सम्झौता अनुसार काम नगरेपछि धुलिखेल–खावा सडकको ठेक्का तोडिँदै
मंगलबार, माघ २३, २०८०
चार किलोमिटर उक्त सडकखण्ड विस्तारकार्य सम्झौताको करिब दुई महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ
हिलिहाङ गाउँपालिकामा सरकारको १ अर्ब २० करोड लगानीमा १३२ केभी प्रसारण लाइन निर्माण सुरु
मंगलबार, माघ २३, २०८०
नेपाल सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ लगानीमा आर्थिक वर्ष २०७५/०७६ मा आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७९ मा ठेक्का सम्झौता भएको थियो
संसदमा अनिवार्य विद्युतीय हाजिरी, विवरण वेबसाइटमार्फत सार्वजनिक
सोमबार, माघ २२, २०८०
यस्तै, अब संसदको बैठकमा उपस्थित सांसदहरूको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ ।
बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
सोमबार, माघ २२, २०८०
चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको ग्ङ्जाउ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

