स्थानीय सरकारले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा
शुक्रबार, माघ २६, २०८०
४ वटा प्रदेशको मौसम अस्थिर, अन्यत्र यस्तो छ अवस्था
शुक्रबार, माघ २६, २०८०
महाशाखाका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ
बुटवल मेयर कप शुरु
बिहीबार, माघ २५, २०८०
प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८ हजार रुपैयाँका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने
क्यान इन्फोटेक आजबाट सुरु, सूचना प्रविधिलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
बिहीबार, माघ २५, २०८०
यसवर्ष क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
संघीयता कार्यान्वयन गर्न सत्ता गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको बिमर्श
बिहीबार, माघ २५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्
लिसंखु पाखरले पाएन पर्याप्त गीतकार, कसले पाउला २५ हजार पुरस्कार ?
बिहीबार, माघ २५, २०८०
पालिकाले कम्तीमा ४० र वढीमा ७० शव्दमा पालिका गान रचना गरेर पठाउन भनेको थियो । यस्तो गानले जातीय विभेद गर्न नुहुने, साम्प्रदायिक र राष्ट्रिय अखण्डतामा प्रतिकूल असर पर्न नहुने सर्त राखिएको छ
लिसंखु पाखरमा ३ दिन सार्वजनिक बिदा
बिहीबार, माघ २५, २०८०
सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले तामाङ समुदायले मनाउने सोनाम ल्होछार मनाउन ३ दिन सार्वजनिक बिदा दिने भएको छ
बिदा सुविधा पाउन राक्सिराङ गाउँपालिका जानू
बिहीबार, माघ २५, २०८०
मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायले मनाउने सोनाम ल्होछार मनाउन ३ दिन सार्वजनिक बिदा दिने भएको छ
सोलीघोप्टेको जडिबुटीले बाँचेको एउटा गाउँ, तर चिन्दैन स्थानीय सरकार
बुधबार, माघ २४, २०८०
सोलीघोप्टे जंगलमा मात्र १०० वटाभन्दा बढी जातका जडिवुटी पाइन्छन तर संरक्षणको अभावमा नासिने र अतिक्रमणमा पर्ने क्रम जारी छ
जनप्रतिनिधिको रुख काट्ने अभियान, वडाध्यक्ष भन्छन्ः पीडित जनताको कुरा सुन्ने हो
बुधबार, माघ २४, २०८०
न्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले पनि बाँदर आतंक नियन्त्रण गर्न निजी बनका रुख काट्न र झाडी फाँड्न स्थानीयवासीलाई आग्रह गरेको छ
राष्ट्रिय वाणिज्य बैंकले दिन्छ आइडिया धितो राखेर २५ लाख ऋण
बुधबार, माघ २४, २०८०
मन्त्री रिजालले समझदारी गर्ने सबै पक्षलाई शुभकामना दिदैँ ऋण डुब्ने परियोजना नगर्न सचेत गराए
स्याङ्जामा ५ लाखदेखि २० लाख रुपैयाँसम्मका ४५ योजना सञ्चालनमा
बुधबार, माघ २४, २०८०
जिल्लाका ११ वटै पालिकामा न्यूनतम पाँच लाख रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्म बजेट विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए
बाँसबारी जग्गा हिनामिना प्रकरणः रिहा भए अरुण चौधरी
बुधबार, माघ २४, २०८०
सीआईबीको हिरासतमा राखिएका उनलाई आदालतको आदेशबमोजिम आज हिरासतमुक्त गरिएको हो ।


