शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन फुटबलको सेमिफाइनलमा
शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन फुटबलको सेमिफाइनलमा नुवाकोटको शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन विदुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ
महाकविको गजललाई सन्तोषले दिए सङ्गीत र स्वर 
महाकविको गजललाई सन्तोषले दिए सङ्गीत र स्वर  महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले बजारमा ल्याएका छन्
सूर्योदयको मदिरा कानुनः उत्पादन गर्न अनुमति, सेवन गर्न समय
सूर्योदयको मदिरा कानुनः उत्पादन गर्न अनुमति, सेवन गर्न समय नगर सभाले ‘मदिरा तथा सुर्तीजन्य वस्तु नियन्त्रण र नियमन गर्न बनेको विधेयक–२०८०’ पारित गरेसँगै व्यक्तिले निजी उपभोगका लागि मदिरा उत्पादन गर्नसमेत नगरको अनुमति लिनुपर्ने भएको हो
हेलम्बुमा जिप दुर्घटना : दुई भुटानी नागरिकको मृत्यु, ५ घाइते
हेलम्बुमा जिप दुर्घटना : दुई भुटानी नागरिकको मृत्यु, ५ घाइते मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो
मुगुमा फैलियो भाइरल इन्फ्लुएन्जा: ३ जनाको मृत्यु, १५० भन्दा बढी सिकिस्त
मुगुमा फैलियो भाइरल इन्फ्लुएन्जा: ३ जनाको मृत्यु, १५० भन्दा बढी सिकिस्त सोरु गाँउपालिका–६ का पुरुमुरु र जिमा गाउँमा डेढसाता अघिदेखि फैलिएको रुघाखोकीबाट तीन जनाको मृत्यु र एक सय ५० जना सिकिस्त भएका थिए
युवा पलायन रोक्न हतुवागढीको नीति: गाउँमै लोकसेवा र शिक्षकसेवाको तयारी कक्षा निःशुल्क
युवा पलायन रोक्न हतुवागढीको नीति: गाउँमै लोकसेवा र शिक्षकसेवाको तयारी कक्षा निःशुल्क गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन सुरु गरेको हो
सैनिक कल्याणकारी कोषको रकमबाट हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा प्रचण्ड सरकार
सैनिक कल्याणकारी कोषको रकमबाट हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा प्रचण्ड सरकार प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि १ अर्ब ९३ करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । साथै वार्षिक सञ्चालन खर्च ७८ करोड रुपैयाँ लाग्ने प्रतिवेदनमा प्रारम्भिक अनुमान गरिएको छ
सहकारीका सञ्चालकले लिएको ऋणदेखि मासिक विवरण ८ गतेभित्र बुझाउनुपर्ने
सहकारीका सञ्चालकले लिएको ऋणदेखि मासिक विवरण ८ गतेभित्र बुझाउनुपर्ने चितवनको राप्ती नगरपालिकाभित्र कार्य क्षेत्र भई सञ्चालित सहकारी संस्थाहरुले मासिक प्रतिवेदन ८ गतेभित्र बुझाउनुपर्ने भएको छ
व्यास नगरपालिकाको अल्ट्रा म्याराथन प्रतिस्पर्धामा सेनाको बर्चस्व 
व्यास नगरपालिकाको अल्ट्रा म्याराथन प्रतिस्पर्धामा सेनाको बर्चस्व  तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको सातौँ व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका जुनेश खड्काले जितेका छन्
रुपाकोट मझुवागढीमा भैँसी प्रदर्शनी, दिप्रुङ चुइचुम्मामा स्वास्थ्य परीक्षण 
रुपाकोट मझुवागढीमा भैँसी प्रदर्शनी, दिप्रुङ चुइचुम्मामा स्वास्थ्य परीक्षण  कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ
६ वटा प्रदेशमा पानी पर्ने, शुक्रवारबाट जाडो भाग्दै 
६ वटा प्रदेशमा पानी पर्ने, शुक्रवारबाट जाडो भाग्दै  आज देशका ६ वटा प्रदेशमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
संघीय सरकारले कर्मचारीबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गर्ने, यस्ता छन् नियम र सर्त 
संघीय सरकारले कर्मचारीबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गर्ने, यस्ता छन् नियम र सर्त  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कर्मचारीहरुबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गराउने भएको छ
Weather Update