नागार्जुन नगरपालिकाका मुख्य सडकमा अब स्मार्ट लाइट र सीसी क्यामेरा
सोमबार, माघ १५, २०८०
बालविवाह रोक्न स्थानीय सरकारको जुक्ति, ५ पालिकामा यस्तो छ नियम
सोमबार, माघ १५, २०८०
उमेर नपुग्दै हुने विवाह न्युनीकरण गर्न भन्दै कर्णाली र सूदुरपश्चिम प्रदेशका स्थानीय तहहरुले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेका छन्
सोलुखुुम्बुको जोरबौद्ध क्षेत्रमा फ्रि वाइफाइ, वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट जडान
सोमबार, माघ १५, २०८०
सुरुआतमा लाग्ने इन्टरनेट जडानखर्चसहित वार्षिकरुपमा तिर्नुपर्ने इन्टरनेट खर्च १२ हजार पाँच सय वडाध्यक्ष शेर्पाले नै बेहोरेका हुन्
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
सोमबार, माघ १५, २०८०
जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा आज हिमपातको सम्भावना औँल्याएका छ
३ सरकारका आफ्नै दाउः सिडिओ र अधिकृत आफू मातहत ल्याउने रणनीति
आइतबार, माघ १४, २०८०
संविधानअनुसार तीन तहको सरकार बनेपनि कतिपय अधिकार बाँडफाँडमा अहिले पनि तीनवटै तहका सरकारबीच किचलो देखिदै छ
बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण, सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही हुने
आइतबार, माघ १४, २०८०
बुटवलमा सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरुको संख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उनले बताए
टाइमलाइन स्कुलमा विज्ञान तथा कला प्रदर्शनी
आइतबार, माघ १४, २०८०
विषयगत रुपमा अध्ययन गरेका कुरालाई व्यवहारमा उर्तान सघाउने उद्धेश्यले विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ
एमाले निकट स्थानीय तह कर्मचारी संघ अध्यक्षमा शर्मा
आइतबार, माघ १४, २०८०
एमाले निकट स्थानीय तह कर्मचारी संघको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन्
विश्व सम्पदामा सूचीकृत हुने अन्तिम तयारीमा पनौती
आइतबार, माघ १४, २०८०
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित पनौती बजार विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ
घुस दिने सेवाग्राहीविरुद्ध मुद्दा दायर
आइतबार, माघ १४, २०८०
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस दिएको अभियोगमा सेवाग्राहीविरुद्ध मुद्दा दायर गरेको छ
सिनामंगल क्षेत्रमा महानगरको अनुगमनः सडकका बीचमा विजुलीको पोलदेखि खानेपानीको पाइपसम्म
आइतबार, माघ १४, २०८०
यस्ता संरचनालाई बलियो जडान गर्न टोलीले निर्देशन दिएको छ ।
सुनवल नगरपालिको नीतिः कर्मचारीले छोराछोरी निजी स्कुलमा पढाउन नपाउने
आइतबार, माघ १४, २०८०
नगरपालिकाको आन्तरिक कोषबाट तलब, भत्ता तथा सुविधा उपभोग गर्ने तीन सय ६७ जना छन् ।
बुटवलले प्रचलनमा ल्यायो नयाँ नगर प्रतीक चिन्ह, के के समेटिए
आइतबार, माघ १४, २०८०
नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल–अंग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीजस्ता संकेतहरु रहेका छन् ।


