ज्येष्ठ नागरिकको गन्तव्यस्थल बन्दै दिवा सेवा केन्द्र, जहाँ चियादेखि खाजा समेत खान पाइन्छ
ज्येष्ठ नागरिकको गन्तव्यस्थल बन्दै दिवा सेवा केन्द्र, जहाँ चियादेखि खाजा समेत खान पाइन्छ उक्त दिवा सेवा केन्द्रमा चिया पकाएर बिस्कुट लगायतका खाजा खानुका साथै आएका पाहुनालाईसमेत स्वागत गर्ने चलन छ ।  
नाडा पदाधिकारी र अर्थमन्त्रीबीच छलफलः अर्थमन्त्रीलाई दियो १७ बुँदे सुुझाव 
नाडा पदाधिकारी र अर्थमन्त्रीबीच छलफलः अर्थमन्त्रीलाई दियो १७ बुँदे सुुझाव  नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा पदाधिकारीले सोमबार अर्थमन्त्री डा.महतसँग भेटवार्ता गरेको हो
संसदलाई ‘बिजनेश’ दिनेबारे कानुन मन्त्रालयसँग प्रधानमन्त्रीको गरे छलफल
संसदलाई ‘बिजनेश’ दिनेबारे कानुन मन्त्रालयसँग प्रधानमन्त्रीको गरे छलफल अघिल्लो संसद अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसदलाई बिजनेश दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका हुन् ।
स्थानीय सरकारको दबाबपछि बँदेल मारेर खान पाइने कानुन, बाँदर र दुम्सीको हकमा के हुन्छ ? 
स्थानीय सरकारको दबाबपछि बँदेल मारेर खान पाइने कानुन, बाँदर र दुम्सीको हकमा के हुन्छ ?  संघीय सरकारले कृषिबालीमा अधिक क्षति गरेको भन्दै स्थानीय सरकार र स्थानीय कृषकहरुलाई बिना अनुमति जंगली बँदेल मार्नसक्ने अधिकार दिएको छ
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ? केन्द्रले मंगलबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि करारमा २३ जना कर्मचारीको माग गरेको हो । 
सञ्चय कोषमा योगदानकर्ताका दम्पतीले अब १ लाख बराबरको उपचार खर्च पाउने
सञ्चय कोषमा योगदानकर्ताका दम्पतीले अब १ लाख बराबरको उपचार खर्च पाउने आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ ।
‘स्टार्टअप कर्जा कार्यविधि’ स्वीकृत, ७ वर्ष पुराना कम्पनी मात्र कर्जा पाउन योग्य
‘स्टार्टअप कर्जा कार्यविधि’ स्वीकृत, ७ वर्ष पुराना कम्पनी मात्र कर्जा पाउन योग्य स्टार्टअप उद्यम कार्यक्रमको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्नेछ । कर्जा लिनका लागि प्रस्ताव आह्वान गर्ने, पेश भएका प्रस्ताव मूल्याङ्कन गर्ने तथा सिफारिस गर्ने काम प्रतिष्ठानले गर्नेछ
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ
नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ
बढ्यो नेप्से परिसूचक, साढे ४ अर्बको कारोबार
बढ्यो नेप्से परिसूचक, साढे ४ अर्बको कारोबार आज नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेर दुई हजार एक सय चार दशमलव ७२ को विन्दुमा कायम भएको हो ।
बौदीकालीलाई चाहियो डाक्टर, यस्ता छन् सर्त 
बौदीकालीलाई चाहियो डाक्टर, यस्ता छन् सर्त  बर्दघाट सूस्ता पूर्वको वैदीकाली गाउँपालिकाले पालिकाभित्र संचालित अस्पतालका लागि एक जना चिकित्सकको विज्ञापन खुलाएको छ
नेपालगञ्जबाट श्री एयरलाइन्सले सुरु गर्याे मानसरोवरमा माउन्टेन फ्लाइट
नेपालगञ्जबाट श्री एयरलाइन्सले सुरु गर्याे मानसरोवरमा माउन्टेन फ्लाइट एयरलाइन्सको सीआरजे ७०० नाइनएन–एएमबी विमानले ४४ जना यात्रु र चालक दल ५ जना राखेर मानसरोवरको उडान सफलतापूर्वक सम्पन्न गरेको हो । 
Weather Update